मुख्य मुद्दा: प्रदेश राजधानी कहाँ ?

काठमाण्डाै२८कार्तिक०७४/सुदूरपश्चिमको मध्यभागमा पर्ने डोटीस्थित क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने विषय यस जिल्लाको प्रमुख र साझा चुनावी मुद्दा बनेको छ । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा...

मन्त्रिपरिषदमा चर्काचर्की: बुढीगण्डकी आयोजनाबारे विवाद

काठमाण्डाै२८कार्तिक०७४/सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सरकारका नियमित कामकारबाहीका बारेमा मात्रै छलफल भएको छ, अरु त्यस्तो कुनै महत्वपुर्ण निर्णय भएको छैन । शेरबहादुर देउवा नेतृत्वको सरकारका दुई वरिष्ठ...

औषधिको मूल्य २२०० प्रतिशत घट्न सक्ने

काठमाडौं २८ कात्तिक ०७४/सरकारले उत्पादकसँग सीधै खरिद गरी सर्वसाधारणलाई बिक्री गरे औषधिको मूल्य अहिलेको भन्दा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने देखिएको छ। सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी...

भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु

खोटाङ, २८ कात्तिक ०७४/ नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ...

पत्रकारलाई हातपात गर्नेहरूमाथि कारबाही माग

काठमाडौँ, २७ कात्तिक०७४/ नेपाल पत्रकार महासंघले ‘टिभी टुडे’का संवाददाता कान्ता गिरी र फोटो पत्रकार दर्शन खत्रीमाथि समाचार संकलनका क्रममा हातपात गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव...

महादेवको पूजाआजा गरी चुनाव प्रचारप्रसार शुरु

काठमाडौँ, २७ कात्तिक ०७४/ नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं २ ले आज कामपा–३२ स्थित कोटेश्वर महादेव मन्दिरमा पूजा गरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार अभियान शुरु गरेको छ । प्रतिनिधिसभाका...

बुढीगण्डकी निर्माणको जिम्मा चीनलाई दिने प्रचण्डको निर्णय देउवाद्धारा खारेज

काठमाडौं, २७ कात्तिक०७४/ सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेजको निर्णय गरेको...

काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको कब्जा

खोटाङ, २७ कात्तिक ०७४/ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली काँग्रेसका उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा नियन्त्रणमा लिएको घोषणा गरेको छ । काँग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार...

चुनावलाई ठगहरुको मेस बनाउनु हुँदैन ः नेता बिजुक्छे

भक्तपुर, २७ कात्तिक ०७४/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई ठगहरुको मेस बनाउन नहुने बताउनुभएको छ । आज रफत सञ्चार क्लबले आयोजना गरेको नेमकिपाका...

भारतमा भन्दा डिजेल नेपाली बजारमा २२ रूपैया सस्तो, अवैध रुपमा भारत निकासी

कपिलवस्तु, २७ कात्तिक०७४/  भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ ।तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका...