प्रदेश राजधानी माग गर्दै मैनबत्ती जुलुस

जितपुर, कपिलवस्तु, ७ पुस ०७४/ प्रदेश नं ५ को राजधानी कपिलवस्तुलाई बनाउनुपर्ने माग गर्दै बिहीबार साँझ सदरमुकाम तौलिहवामा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ । युवा, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, व्यापारीले...

धरहराको पुनर्निर्माणको सम्पूर्ण अधिकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई ।

 काठमान्डौँ ७ पौष०७४/ सरकारले धरहराको पुनर्निर्माणको सम्पूर्ण अधिकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै दिएको छ । यसअघि निर्माणको जिम्मा दिइएको नेपाल टेलिकम लगानी उठ्ने ग्यारेन्टी नहुने बताउँदै पन्छिएपछि मन्त्रिपरिषद्ले प्राधिकरणमातहत नै...

रानीपोखरी पुननिर्माणको ठेक्का रद्द

काठमाडौं०७पुुस०७४/ महानगरपालिकाले रानीपोखरी पुननिर्माणको लागि भएको बल्र्ड वाइड कँडेल केएन जेभीसँगको ठेक्का रद्द गर्ने भएको छ । सन्तोषजनक काम नगरेको भन्दै कम्पनीसँगको ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।...

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

रुकुम, ७ पुस ०७४/ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको...

धनकुटामा महिला हिंसाका घटना बढे

धनकुटा, ७ पुस ०७४/ गत वर्षको तुलनामा यस वर्ष (२०१७) मा धनकुटामा महिला हिंसाका घटना बढेको तथ्याङ्क सार्वजानिक भएको छ । बिहीबार धनकुटामा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)...

आमाका नाममा नागरिकता प्रदान गर्न माग

काठमाडौँ, ६ पुस०७४/ नागरिकतासम्बन्धी राष्ट्रिय सम्मेलनले आमाले आफ्ना सन्तानलाई वंशजका आधारमा निःशर्त नागरिकता प्रदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारसमक्ष माग गरेको छ । नागरिकता अधिकारका लागि नागरिक समाज सञ्जाल, नागरिकताबाट...

बरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन

काठमाडौं०६पुस०७४/ बरिष्ठ सङ्गीतकार चन्द्रराज शर्माको निधन भएको छ । केही समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित संगितकार शर्माको बिहीबार बिहान निधन भएको हो । संगीत शिरोमणि यज्ञराज शर्मा र उनकी...

आगलागी हुँदा दर्जनौँ टहरा जले

खोटाङ, ६ पुस०७४/  केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आगलागी हुँदा दर्जनौँ टहरा जलेर नष्ट भएको छ । गए राति भएको आगलागीमा हरेक बुधबारे हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको दर्जनभन्दा बढी टहरा...

नेपाल—भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, ६ पुस०७४/ नवलपरासी पश्चिमस्थित नेपाल—भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ । नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका...

केही दिनमा देशभर चिसो बढ्ने, तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं ६ पुस ०७४/ देशभर आंशिक बदलीको अवस्थासँगै कुहिरो र शीतलहर हट्दै गएको छ तर यो अवस्था एकदुई दिनमै परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले आंशिक बदलीका...