कुलमान लागे ट्राफिक जामको अन्त्य गर्न

काठमाडौं०९पुस०७४/ काठमाडौंमा लोडसेडिङ अत्या गरेर चर्चामा आएको कुलमान घिसिङले फेरी काठमाडौँका सडकमा जाम हटाउन लगि परेका छन् । एक सरकारी छलफल कार्यक्रममा उनले गृह मन्त्रालयलाई धेरै सवारी साधन सडकमा निस्किने...

डिआईजी सिलवाललाई प्रक्राउ आदेश दिने तरखरमा प्रहरी मूख्यालय

काठमाण्डाै०९पुस०७४/एमाले पार्टीबाट नव निर्वाचीत पूर्व डिआईजी नवराज सिलवाललाई गोप्य दस्तावेज कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेको अभियोगमा नेपाल प्रहरीले पक्राउ गर्ने ठहर गरेको छ ।यस अघि सर्बोच्च अदालतले छानबिन गर्न दिएको आदेश...

चिनले माग्यो ३२ महिनादेखि बन्द तातोपानी नाका सुरक्षा योजना

काठमाण्डाै०९पुस०७४/  चिनियाँ अधिकारीले नेपालसँग ३२ महिनादेखि बन्द तातोपानी नाकाको संयुक्त सुरक्षा योजना माग गरेका छन् । दुवै मुलुकका सीमा अधिकारीबीच तिब्बतको खासामा शनिबार भएको बैठकमा चिनियाँ पक्षले सूचना आदानप्रदान र...

म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही

काठमाडौँ, ८ पुस०७४/ विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण...

टेलिकमको ‘विन्टर अफर’: डाडामा विशेष बोनस

काठमाडौँ ०८पुस०७४/नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । कम्पनीले ०७गते शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले...

प्रहरी र म्यादी प्रहरीबीच झडप, म्यादी प्रहरीको मृत्यु

कालीकोट, ७ पुस०७४/प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा आज एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी...

वीरगञ्ज सुपर ग्यास उद्योगमा भएको भीषण आगलागी छानबिन समिति गठन

काठमाडौँ, ७ पुस ०७४/ वीरगञ्ज महानगरपालिका–२२ सुखचैनास्थित सुपर ग्यास उद्योगमा भएको भीषण आगलागी वारे छानबिन गर्न आपूर्ति मन्त्रालयले छ सदस्यीय छानबिन समिति गठन गरेको छ । उद्योगमा बुधबार भीषण आगलागी...

मालपोत कार्यालयमा बम विस्फोट, तीनजना घाइते

लहान, ७ पुस ०७४/ सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आउनुभएका सिरहा नगरपालिका–१...

नमस्ते ग्यासको पुरानो सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त

मलेखु, धादिङ, ७ पुस०७४/ पुरानो सिलिण्डर ग्यास प्रयोग गर्न घर पुर्याएपछि विस्फोट भएका कारण एक घर जलेर पूर्णरुपमा क्षति भएको छ । गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले...

सुत्केरीलाई दश हजार !

बेनी, म्याग्दी, ७ पुस ०७४/ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गाउँसभाका महिला सदस्यहरु सुत्केरी भए सहयोगस्वरुप एकमुष्ट रु १० हजार दिने भएको छ । अन्नपूर्ण गाउँ कार्यपालिकाको हालै सम्पन्न बैठकले गाउँ सभाका...