एमाले र माओवादीको यस्तो रणनीति

काठमाडौं२०पुस०७४/वाम गठबन्धनले प्रदेश मुकाम र प्रदेश प्रमुख नियुक्तिमा कांग्रेससँग ‘घम्साघम्सीु नगर्ने भएको छ। सकभर सहमतिमै अस्थायी मुकाम तोक्ने र प्रदेश प्रमुख नियुक्तिका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिने तर कांग्रेसले...

विप्लवको दबाबमा भूकम्पपीडितको पैसा फिर्ता

भोजपुर२०पुस०७४/ भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै कन्सल्टेन्सीले लिएको रकम विप्लवका कार्यकर्ताको दबाबमा फिर्ता गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । भोजपुर षडानन्द नगरपालिका २, कुदाककाउलेका भूकम्पपीडितको घरको...

अस्थायी राजधानी तोक्ने निर्णय नभएको जानकारी

काठमाडौँ, १९ पुस ०७४/ सरकारले अस्थायी राजधानी तोकिसकेको भनी मंगलबार केही सञ्चार माध्यमबाट सम्प्रेषित समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २८८...

बिरामीबाट महँगो पैसा असुल्ने यी दुई ठूला अस्पतालविरुद्ध मुद्दा

काठमाडौं, १९ पुस०७४/ बिरामीबाट चर्को शुल्क असुल्ने उपत्यकाका दुई ठूला अस्पतालविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो)...

एउटै वडाका दुईजना महिला बेपत्ता

जीतपुर, कपिलवस्तु, १९ पुस ०७४/ यहाँ एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् ।बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा...

यस्तो छ डेढ करोडको पार्क, तीनकुने ब्राह्रमण्डमा हुने ‘ब्ल्याकहोल’ जस्तै

काठमाण्डाै१९पुस०७४/  खाली जमिनको तीनतिरै फराकिलो सडक छन् ।सडक किनारमा साँधुरै भए पनि टायल विच्छ्याएर फुटपात बनाईएको छ ।सडकभित्रको करिव ३५ रोपनी खाली जमिन धुलाम्य छ । सुस्तरी हावा चले पनि...

सांसद नवराज सिलवाललाई तुरुन्त पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र

काठमाडौँ १८पुस०७४/ काठमाडौं प्रहरी परिसरले एमालेका सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई तुरुन्त्र पक्राउ गरी उपस्थित गराउन लालितपुर प्रहरीलाई पत्र काटेको छ । पूर्वडिआइजी एवं सांसद सिलवालको घर लालितपुर गोदावरीमा रहको...

विराटनगरलाई प्रदेश नं १ को राजधानी घोषणा गर्नुपर्ने भन्दै रिले अनसन

विराटनगर, १८ पुस०७४/  मोरङ मुस्लिम समाजले विराटनगरलाई १ नं प्रदेशको राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आज अपराह्नदेखि रिले अनसन शुरु गरेको छ । विराटनगरको वुधहाट चोकस्थित बि प्लटमा शुरु गरिएको...

पेट्रेलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

काठमाडौँ, १८ पुस०७४/  देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)ले पेट्रेलियम पदार्थको सोमबार गरिएको मूल्यवृद्धि फिर्ता गरी पुरानै मूल्य कायम गर्न सरकारसँग माग गरेको छ । मोर्चाका अध्यक्ष सिपी गजुरेलले आज विज्ञप्ति जारी...

मदिरा उधोगलाई अनुमति दिन मन्त्रीको यस्तो चलखेल

काठमाडौँ, १८पुस०७४/ उद्योगमन्त्री सुनिलबहादुर थापाले आफ्नो कार्यकाल सकिनै लाग्दा नयाँ मदिरा उधोगलाई अनुमति दिलाउन चलखेल गरेका छन् । सरकारले भने दुई बर्षदेखि मदिरा उधोग स्थापना गर्न रोक लगाएको छ ।विभिन्न...