देशभर तीन लाख नक्कली सवारी चालक !

परासी११,माघ २०७४/ नेपालमा चल्ने सवारी साधनका चालकमध्ये ३ लाख नक्कली भएको अनुमान गरिएको छ। यातायात व्यवस्था विभागमा दर्ता भएको सवारी साधन र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएका चालक संख्याको आधारमा...

‘भ्यालेन्टाइन डे’ मा एक करोड २५ लाखको गुलाफ आयात हुने

 काठमाडौं १२ माघ ०७४/यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे)का लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार...

मुलुककै अर्थतन्त्रलाई दीर्घकालीन असर गर्ने गरी फेरि डलरमा बिजुली

काठमाडौं १२माघ०७४/ डलरमा बिजुली किनिएकै कारण वार्षिक न्यूनतम पाँच अर्ब रुपैयाँ घाटा बेहोर्दै आएको विद्युत् प्राधिकरणले मुलुककै अर्थतन्त्रलाई दीर्घकालीन असर पार्ने गरी हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको बिजुली अमेरिकी डलरमा...

समाजवादी लेखक सङ्घ स्थापना

काठमाडौं११ माघ, २०७४/बदलिएको नेपाली समाजको चरित्र र आवश्यकतालाई मध्यनजर गर्दै समाजवादीसाहित्य–कलाको उन्नयन गर्ने उद्देश्यका साथ समाजवादी लेखक सङ्घ, नेपाल गठन भएको छ । बिहिबार राजधानीको कोटेश्वरमा भएको भेलाले सङ्घ गठन...

लेट मि इन मिसेस व्यूटी क्वीन नेपालका विजेताहरु मलेसियाको भ्रमण पछि नेपाल फर्कीए ।

काठमाण्डाै ११माघ०७४/ सिजन मिडियाद्धारा पहिलो चोटी विवाहीत महिलाहरुको लागि आयोजना गरिएको “लेट मि इन मिसेस व्यूटी क्वीन नेपालमा सहभागी भइ विजेता भएका ५ जना विजेताहरु मलेसियाको ५ दिने भ्रमण सफल...

देशभरका १६ हजार युवालाई तालीम दिइने

काठमाडौँ, ११ माघ०७४/ व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ । आर्थिकरुपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित...

घाइते अजिङ्गरको उद्धार

महेन्द्रनगर, धनुषा, ११ माघ ०७४/ धनुषाको वनमा घाइते अवस्थामा फेला परेको १७ फिट लामो एक अजिङ्गरलाई उद्धार गरिएको छ । स्थानीय साझेदारी वनमा घाइते अवस्थामा फेला पारिएको अजिङ्गरलाई जिल्ला वन...

जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा, ११ माघ ०७४/ पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जिप दुर्घटना...

प्रदेशका भीआइपीलई चाहिने भयो तत्काल दुईसय गाडी

काठमाडौं ११ माघ०७४/प्रदेशमा आएका र आउने भीआईपीका लागि तत्काल करिब दुई सय गाडी आवश्यक पर्ने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा रहने सचिव, सहसचिवलाई समेत गरी करिब दुई सयवटा गाडी...

विद्यार्थीको भविष्यमाथि खेलबाड नगर

काठमाडौँ ११माघ०७४/ फरक–फरक नाम दर्ता गराउँदै विद्यार्थीको भविष्यमाथि पटक–पटक खेलबाड गरिरहेको नेसनल हेल्थ फाउन्डेसनका सञ्चालक शिलाकान्त झालाई जोगाउन सीटीईभीटीको एउटा समूह सक्रिय भएको खबरले सीटीईभीटीप्रति नकारात्मक सन्देश गएको छ ।...