शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा पनि सम्पत्ति

[caption id="attachment_24102" align="alignleft" width="849"] फाइल फाेटाे[/caption] काठमाडौं १६माघ ०७४/ कर फर्स्योट आयोगमा सदस्य रहँदा व्यापारिक फर्मलाई दिएको कर छुटमा भ्रष्टाचारको अभियोग खेपिरहेका आन्तरिक राजस्व विभागका तत्कालीनमहानिर्देशक सहसचिव चुडामणि शर्माविरुद्ध पदीय...

प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा

बैतडी, १६ माघ ०७४/ प्रदेश नं ७ (सुदूरपश्चिम)मा १९८ जना कुष्ठरोगी उपचारमा रहेका छन् ।क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७३÷७४ मा प्रदेश नम्बर ७ का जिल्लामा १९८ जना कुष्ठरोगी उपचारमा...

शहीदको सम्झना गरिँदै

काठमाडौँ, १६ माघ ०७४/ हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन देश दुईचार सपूत मरेर नगए(भूपी शेरचन, शहीदको सम्झनामा) प्रजातन्त्र स्थापना एवं पुनःस्थापना एवं विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति...

भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुने

काठमाण्डाै १५माघ०७४/  राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा यहि २०७४ माघ १९,२० र २१ गते काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुनेभएकाे छ  । एनएफपीजे २०५३ सालमा स्थापना...

छ दशकदेखि शहीद दिवस मनाइँदै, शहीदको यकिन तथ्यांक छैन

काठमाडौँ, १५ माघ०७४/ मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ तर हालसम्म कति शहीद घोषणा गरिए...

रक्तचन्दनको कारोबार बन्द भयो त ?

बनेपा, १४ माघ०७४/ बहुचर्चित रक्तचन्दनको नाम आजकल सुन्न छाडेपनि अहिले पनि आम जनतामा जिज्ञासा छ, यसको अवैध कारोबार बन्द भएको हो त ? रक्तचन्दनबारे स्थानीय प्रशासन र प्रहरीको आ–आफ्नै तर्क...

रोल्पामा भीषण आगलागीबाट २० लाखको क्षति,बालक घाइते

रोल्पा, १४ माघ ०७४/ रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखाैँको क्षति भएको छ । आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती,...

शाली नदी मेलामा चौतर्फी लूट

शंखरापुर, काठमाडौँ, १३ माघ ०७४/उपत्यकाको पूर्वी भेगस्थित शंखरापुर नगरपालिकामा रहेको शाली नदी मेलाको अवसर पारेर दर्शनार्थी र सर्वसाधारणमाथि चौतर्फी लूट भएको पाइएको छ ।  मेलामा जाने यात्रुका लागि यातायातको ठूलो...

राष्ट्रकवि घिमिरेलाई अभिनन्दन

काठमाडौँ, १३ माघ ०७४/ नेपाल–भारत मैत्री समाजले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ ।भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा ललितपुरमा आज अपराह्न आयोजित विशेष समारोहमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र...

मेलम्चीको पानी चैत १५ सम्ममा राजधानीमा ल्याउने

काठमाडौँ, १३ माघ ०७४/ मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७...