पुल्चोकमा पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी पल्टियो

काठमाडौँ २०माघ २०७४/ पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएका बेला ललितपुरको पुल्चोकमा दुर्घटना भएको छ । तर त्यो गाडीमा शर्मा भने थिएनन् । शर्माको...

दुई महिनामा पाँचपटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं २०माघ २०७४/प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनयता आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ। निगमले गरिरहेको मूल्य वृद्धि रोक्न सरकारले पनि चासो देखाएको छैन। आजको नयाँ पत्रिकामा...

प्रदेश नं ३ काे मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालय स्थापना

हेटौँडा, १९ माघ ०७४/प्रदेश नं ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन जिल्ला समन्वय समिति मकवानपुरको नयाँ भवनमा आज स्थापना गरिएको छ । सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा...

फोटो पत्रकारबाट सुरक्षा माग

काठमाडौँ, १९ माघ ०७४/ उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको बताउनुभएको छ । उपराष्ट्रपति पुनले आज भृकुटीमण्डपमा नेपाल फोटो पत्रकार समूह(एनएफपिजे)द्वारा आयोजित अन्तरराष्ट्रिय प्रिन्टिङ...

विकासका लागि प्रविधि आवश्यक–मन्त्री बस्नेत

काठमाडौँ, १९ माघ ०७४/ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासका लागि सूचना, सञ्चार तथा प्रविधि विकासको आवश्यकता औँल्याउनुभएको छ । इञ्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस)द्वारा आज यहाँ आयोजित...

पाटन अस्पतालको ल्याबमा ईन्चार्जको दादागिरी: कर्मचारीमाथि कुटपिट

ललितपुर १९माघ०७४/ पाटन अस्पतालका विभागीय प्रमुख डा। ऋतु बराल र ल्याब इन्चार्ज चतुरनारायण चौधरीको मनोमानीका कारण ल्याबको अवस्था अस्तव्यस्त बनेको पाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । स्वास्थ्य...

प्रदेश २ ले खोज्यो बेग्लै पहिचान : मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज

जनकपुरधाम १९माघ ०७४/ प्रदेश २ को सभामा खटिने मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज लगाइएको खबर आजको राजधानी दैनिकमा छ । उनीहरूले कोट पाइण्ट लगाउनुपर्ने भएको छ। जनकपुरमा बिहीबार सम्पन्न सर्वदलीय बैठकले...

ललितपुरमा ५० करोडको विधुत चोरी

काठमाण्डाै१९माघ०७४/ नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती व्ल्याक आउट गर्ने चेतावनी दिएको छ । प्राधिकरणका अुनसार ललितपुरका विभिन्न स्थानबाट निरन्तर भईरहेको बिद्युत चोरीका कारण...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं १८ माघ ०७४/ आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइएको हो । बढाएको मूल्य बिहीबार राति १२ बजेदेखि...

मिस इकोमा मौनता लामाको सहभागिता

काठमाडौंँ, १८ माघ ०७४/आगामी चैत १८ देखि इजिप्टमा आयोजना हुने अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’ मा नेपालबाट मौनता लामाले प्रतिनिधित्व गर्ने हुनुभएको छ । मिस इकोका लागि अधिकारप्राप्त...