सम्पर्कविहीन खरेल अपहरण नभई आफू स्वयं भारतमा लुकेर बसेको प्रहरीकाे भनाइ

नवलपरासी, ५ फागुन ०७४/ झण्डै दुई सातादेखि बेपत्ता भनिएका नवलपरासी (बर्दघाट–सुस्ता पूर्व),गँैडाकोट नगरपालिका, अमरापुरीका बालकृष्ण खरेल आफैँ भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ । खरेलको अपहरण नभई आफू स्वयं भारतमा...

भोटेकोसीमा ट्रक खस्यो, चालकसहित तीनको मृत्यु

काठमाण्डाै ५फागुन०७४/  सिन्धुपाल्चोकको बाह्रबिसेमा एउटा मिनी ट्रक भोटेकोसीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको मिनी ट्रक बाह्रबिसे कोदारी सडकखण्डको...

काठमाडौं आगलागी: पाँचवटा दमकलको सहयोगमा आगो नियन्त्रण

काठमाडौं ५फागुन०७४/  काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरुपमा नस्ट भएको छ । आगलागीबाट एक जना घाइते भएका छन् भने ६५ वर्षीय एक...

शिवरात्रि मेला भर्न आएका चार हजार साधु फर्किए

काठमाडौँ, ४ फागुन ०७४/महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ दर्शनमा आउने चार हजार साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ । पशुपति क्षेत्र विकास कोषले रु १५१ देखि रु पाँच हजार १०० सम्म र...

प्रदेश नं ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

भक्तपुर, ४ फागुन ०७४/ प्रदेश नं ३ को स्थायी राजधानी हेटाँैडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । उनीहरुले यसअघिको काम चलाउ सरकारले...

स्वास्थ्य चौकीबाट सिटामोल छैन, रीत्ताे हात फर्कन्छन् बिरामी

दुनै ४,फागुन०७४/ त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै...

जग्गा टुक्रयाएर बेच्न नपाइने

काठमाडौं ४फागुन०७४/ कृषियोग्य जमिन कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलासले बिहीबार...

खप्तडमा केबरकार संन्चालनका लागी १० रुपैयाँ दान संकलन

काठमाडौं,४फागुन०७४/खप्तड लेकमा केबुलकार सञ्चालन गर्न १० रुपैयाँ खुत्रुके अभियान चलाइएको छ । अभियानमा बालबालिकादेखि वृद्धवृद्धाले सहयोग गर्ने क्रम बढ्दै गएको छ । दिपायल सिलगढी नगरपालिकाका ४ का वडाध्यक्ष तथा डोटी...

प्रधानमन्त्री ओलीका यी ५ निर्णय सार्वजनिक

काठमाडौं ४फागुन०७४/ नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पदभार ग्रहण लगत्तै ५ वटा निर्णयहरु सार्वजनिक गरेका छन् । पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले नयाँ सरकारका प्राथमिकताका ५ निर्णय सार्वजनिक गरेका हुन् ।...

माओवादी सरकारमा सहभागी नहुने

 काठमाण्डाै३,फागुन०७४/ माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ ।बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्कालै सरकारमा सहभागी नहुने जनाएको हो । एमालेको नेतृत्वमा प्रदेश...