काठमाडौँ उपत्यका केन्द्रविन्दु भएर एकाबिहानै  भूकम्प

काठमाडौँ ०९फागुन०७४/ बुधबार बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहान २ बजेर २३ मिनेटमा भूकम्पको कडा झट्का महसुसस भएको हो । इसिएमसीले पनि पनि...

मोष्ट वान्टेड सूचीमा रहेका मनोज पुनको प्रहरी मुठभेडका क्रममा मृत्यु

काठमाडौँ ०९फागुन०७४/ फरार सूचीमा रहेका मनोज पुन प्रहरी मुठभेडमा मारिएका छन् । रुपन्देही देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग भएको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले घाइते भएका थिए ।घाइतेहरुको...

थिमिको विस्फोटक पदार्थ सेनाद्वारा निस्क्रिय

भक्तपुर ८,फागुन०७४/मध्यपुरथिमिको चारदोबाटोमा झोलाभित्र राखेको विस्फोटक पदार्थलाई नेपाली सेनाले निस्क्रिय गरेको छ । मंगलबार दिउँसो ३ बजे साझा पेट्रोलपम्पनजिकै रूखको फेदमा झोलाभित्र विस्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोलीलाई बोलाएको महानगरीय...

बागलुङ बसपार्कमा हटकेस’मा बम, सेनाद्वारा निष्क्रिय

बागलुङ८फागुन०७४/ बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले...

अन्तर विद्यालयस्तरीय म्याराथन हुने

काठमाडौँ ८ फागुन०७४/ महर्षी विद्यालय सामाखुशीको आयोजनामा तेस्रो महर्षी अन्तरविद्यालय म्याराथन प्रतियोगिता हुने भएको छ । महर्षी विद्यालयले सोमबार साँझ पत्रकार सम्मेलन गरी यही फागुन १२ गते शनिबार उक्त प्रतियोगिता...

क्यान्सरको औषधि नेपालमै उत्पादन हुने

काठमाडौं ८फागुन०७४/ नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ । यसले मुलुकमा क्यान्सर...

भक्तपुरमा मिनीट्रकले ठक्कर दिदा १९ महिने बालकको मृत्यु

भक्तपुर ८फागुन०७४/ चाँगुनारायण नगरपालिका–८ आरुबारीस्थित देवी इँटाभट्टामा बा २ ख. १३७८ नं को मिनीट्रकले ठक्कर दिँदा १९ महिनाको बालकको मृत्यु भएको छ । माटो लाद्ने क्रममा रोल्पा ह्याङ्ग ८ घर...

सवारी दुर्घटनामा वडाध्यक्ष बस्नेतको मृत्यु

चितवन, ७फागुन०७४/पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा हीजाे साँझ सवारी दुर्घटना हुँदा खैरेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा परी सोही नगरपालिका वडा...

कहाँ छ सुगौली सन्धिको सक्कल प्रति ?

काठमाडौं७फागुन०७४/ सुगौली सन्धिको विषमया पटक पटक प्रश्न उठ्ने गरेको छ। सुगौली सन्धिमा नेपालले गर्नुपरेको हस्ताक्षरको विषय जोडेर धेरै बहस र छलफल भए पनि त्यसबारे कसैले खोजी गरेको छैन ।आजको राजधानी...

चीनले माग्यो रेल प्रस्ताव

काठमाण्डाै७फागुन०७४/  चीनले दुईदेशीय अन्तररेलमार्ग निर्माणका लागि औपचारिक रुपमा विस्तृत प्रस्ताव मागेको छ । वामगठबन्धन सरकार बनेसँगै दुई देशबीचका सम्झौता कार्यान्वयनमा चासो व्यक्त भईरहँदा चीनले यस्तो प्रस्ताव मागेको हो । नेपालमा...