गोली प्रहारबाट एक युवक गम्भीर घाइते

पर्सा, १७ फागुन०७४/ अज्ञात हतियारधारीले बुधबार चलाएको गोली लागी वीरगन्जमा एक युवक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगलाअगाडि राति ९ः३० बजेको समयमा...

नाता प्रमाणित गर्न वडाध्यक्षले एक बिघा जग्गा मागे

कपिलवस्तु १७फागुन०७४/ कृष्णनगर नगरपालिका कर्मागाउँकी दुलारमती कुर्मी वडा कार्यालयमा नाता प्रमाणित प्रमाणपत्र लिन पुगिन् । उमेरले ७० काटेको भए पनि उनी नागरिकताविहीन थिइन् । श्रीमानको मृत्यु भइसकेकाले उनले नागरिकता बनाउन...

हिन्दू धार्मिक शंकराचार्यको निधन, भारतीय प्रधामन्त्री मोदीद्वारा ट्वीटरमार्फत दुःख व्यक्त

काठमाण्डाै१७फागुन०७४/ जयेन्द्र सरस्वती नामले चिनिने काँची कामाकोटी पिठका ६९ औं पिठाधिश शंकराचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । उनी हिन्दू धार्मिक नेता हुन। उनी मधुमेह रोगबाट पिडित थिए ।...

बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन टुँडिखेलमा भेला

काठमाडौँ, १६ फागुन ०७४/आगामी शनिबार टुँडिखेलमा करिब ७५ हजारले एकै पटक भगवान् गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भनेर वाचन गर्ने भएका छन् । विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा सर्वसाधारणसहित ७५ हजार...

सेनाद्वारा ऐतिहासिक संरचनाको पुनःनिर्माण

राइनास, लमजुङ, १६ फागुन ०७४/ नेपाली सेनाले लमजुङको स्थानीय ऐतिहासिक राइनासकोटका जीर्ण संरचना पुनःनिर्माण गरेको छ । नेपाली सेनाको श्रीजङ गणको टोलीले जिल्लाको राइनास नगरपालिकाअन्तर्गत राइनासकोटमा रहेको पुरातात्विक सम्पदाबाहेकका अन्य...

नेपाल एयरलाइन्सले थप ६ वटा विमान खरिद गर्ने, २३ अर्ब लाग्ने अनुमान

काठमाडौं१६फागुन०७४/नेपाल एयरलाइन्सले थप छ वटा विमान खरिद गर्ने भएको छ। विमान खरिद गर्न व्यवसायिक योजना बनाइरहेको राष्ट्रिय ध्वजाबाहकले आवस्यक रकमको पनि खोजी गरिरहेको छ। यही आर्थिक वर्षभित्र २ एयरबस वाइडवडी...

बिनासहमति महाकालीमा भारतले चार पुल बनायो

दार्चुला, १६ फागुन ०७४/भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ । केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति...

गर्भवतीको अपरेसन गर्ने बेला डाक्टर नै भागेपछि..

गाइघाट, उदयपुर१६फागुन०७४/  अपरेसन तयारी गर्न निर्देशन दिँदै जिल्ला अस्पतालका डाक्टर तीन घण्टा बेपत्ता भएपछि बिरामी मर्कामा परेका छन् । सोमबार साँझ प्रसुतिका लागि ल्याइएकी एक गर्भवतीको अपरेसन तयारी गर्दागर्दै डा....

राजधानीमा छ्यापछ्याप्ती नक्कली नोट ! सक्कली र नक्कली छुट्याउनै गाह्रो

काठमाडौं१६फागुन०७४/ दुई युवा गत शनिबार औषधि खरिद गर्न बल्खुस्थित कार्की फार्मेसीमा पुगे । उनीहरुले औषधि खरिद गरेपछि पसलेलाई पाँच सय रुपैयाँ दिए। औषधि विक्रेकतालाई पाँच सयको नोट देखेर शंका लाग्यो।...

गुल्मीमा भेटियो नक्कली नोट

गुल्मी, १५ फागुन ०७४/ गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ ।सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय...