निःशुल्क पाइने औषधि बिक्री गर्नेलाई कारवाहीको माग

भोजपुर ०८चैत०७४/ सरकारले निःशुल्क उपलब्ध गरेको औषधिलाई मनोमानी ढंगले शुल्क लिने स्वास्थ्य चौकीका कर्मचारीलाई रामप्रसाद राई गाउँपालिका वडा नं ५ मानेभञ्जाङ कार्यालयले गाउँपालिकामा कारबाहीको माग गरेको छ। मानेभञ्जाङस्थित प्राथमिक स्वास्थ्य...

सरकारी सुविधा दुरुपयोग गर्नेमाथि कारबाही

काठमाडौं ०८चैत०७४/ गृह मन्त्रालयले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत लिँदै आएको सरकारी सुविधा फिर्ता गर्न छानबिन थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत प्रयोग गर्दै आएको...

श्रीमान जोगाउन सम्धीमाथि बलात्कार मुद्दाको प्रयास

वीरगन्ज ९चैत्र ०७४/ बुहारीलाई बलात्कारको प्रयास गरेको मुद्दामा फरार रहेका श्रीमानलाई जोगाउन नक्कली मुद्दा बनाउने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पीडित बुहारीका बाबुले आफूलाई बलात्कार गरेको भनी...

मुहानमा विषादिः पानी प्रयोगमा रोक

मलेखु, धादिङ, ८ चैत ०७४/दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राक गाउँको खानेपानीको मुहानमा विषको बोतल भेटिएपछि सो मुहानको पानी प्रयोग गर्न गाउँबासीलाई रोक लगाइएको छ । कात्राकमा ल्याइएको पानीको मुहानमा...

टेलिकमको मोबाइल सेवामा देशैभर समस्या

काठमाडौं८,चैत ०७४/ नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ । पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो ।देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले...

सुस्तामा भारतीय दादागिरी

नवलपरासी ०८चैत०७४/ गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा पर्नेे र कटान भइरहेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाँध निर्माण सुरु गरेको छ । नेपाली भूमि डुबानमा पार्ने गरी भारतले एकतर्फी...

राहदानी बनाउनेको संख्यामा कमी

पर्सा, ८ चैत ०७४/ पर्सा जिल्लामा राहदानी बनाउनेको संख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको आठ महिनामा राहदानी बनाउनेको संख्यामा १५ प्रतिशतले कमी आएको हो ।...

रेशम चौधरीलाई सपथ गराउने समाचारले टीकापुर घटनाका पीडित मर्माहत, बहानामा उन्मुक्ति नदिन चेतावनी

काठमाडौं०८चैत०७४/  कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई स–सम्मान संसदमा भित्र्याउने गृहकार्य थालिएको खबरले पीडित दुःखी छन् ।दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएका उनीहरु ‘न्याय’को...

यूएस-बंगला विमान दुर्घटना बिमा : ५ देखि १० करोडसम्म पाउने

काठमाडौं ८चैत्र ०७४/ यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड रुपैयाँ) सम्म बिमा पाउने देखिएको छ। दुर्घटनाका पीडितले मन्ट्रियल...

आगो निभाउन १० वटा दमकलको प्रयोग, दुई जना घाइते

काठमाडौँ, ७ चैत०७४/  काठमाडौँ महानगरपालिका कार्यालय छेउमा रहेको सालीमार होटल तथा रेष्टुरेन्टमा आज साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन् । आगलागीमा परेर निसासिएका उदयपुरकी कल्पना मगर र दाङका...