मेलम्चीको सुरुङ छिचोलियो, दशैँअगावै धारामा पानी

काठमाडौँ, २७ चैत ०७४/बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ ।कूल २७ दशमलव ५ किलोमिटर लामो सुरुङमध्ये सिन्धु–ग्याल्थुमखण्डको सात दशमलव पाँच किलोमिटर सुरुङ निर्माण कार्य आज सम्पन्न भएको...

बलात्कारीलाई फाँसीको सजाय माग गर्दै प्रदर्शन

काठमाडौँ, २७ चैत ०७४/ बलत्कारीलाई कानूनमा नै फाँसीको सजायको माग गर्दै आज प्रदर्शन गरिएको छ ।नयाँबानेश्वरदेखि माइतीघरसम्म बलत्कारीलाई संविधानमा नै फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै रक्षा नेपालले आज प्रदर्शन गरेको...

स्वामीमाथि गोली प्रहार भएको भन्दै विरोध र्याली

नवलपरासी२७चैत०७४/ बैद्धिक सनातन हिन्दू धर्मका अभियान्ता युवा सन्त आचार्य श्रीनिवास स्वामी माथि गोली प्रहार भएको भन्दै पूर्वी नवलपरासीको कुम्भ मेला मूल समारोह समिति लोकाहाले सोमबार बृहत् विरोधर्याली निकालेको छ ।...

गुम्बा निर्माणका लागी प्रवासी नेपालीद्वारा सहयोग

नवलपरासी, २७ चैत०७४/ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्मबस्तीमा गुम्बा निर्माणका लागि प्रवासी नेपालीद्वारा पहल थालिएको छ । कुवेतमा रहेका प्रवासी नेपालीद्वारा संकलित रकम रु दुई लाख ९९ हजार ७९१ गुम्बा...

गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं २६चैत०७४/गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन् । लामा माथि भएको थुनछेकको बहसपछि हातहतियार तथा खरखजाना मुद्दामा लामालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पुपक्षका लागि...

अब ट्राफिक नियम पालना नगर्नेलाई सिधै प्रहरी हिरासत पुर्याईने

कुश्म २६चैत०७४/ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले ट्राफिक नियम उल्लघंन गर्नेलाई सिधै प्रहरी हिरासत पठाउने भएको छ । साना सवारी कारबाहीलाई सबैले सहज रुपमा लिने गरेका कारण यस्तो कारबाही प्रक्रिया...

सिन्धुपाल्चोकमा जिप दुर्घटना, ३ जनाको मृत्यु

मेलम्ची २६ चैत०७४/ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरेको झिल्के मोडमा आज जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । बा १८ प ४६९९ नम्बरको बोलेरो जिप मेलम्चीबाट सिमेन्ट...

मकालु एयरको जहाज दुर्घटना हुनबाट यसरी बच्यो

हुम्ला२५चैत०७४/  मकालु एयरको सिंगल इन्जिनको 9N-AJG कल साइनको जहाज यात्रु लिएर सिमकोटबाट सुर्खेतका लागि उड्ने तयारीमा रहेका थिए । जहाज हाइड्रोलिक लिक भएर धावन मार्गमै रोकिएपछि जहाज दुर्घटनाबाट बचेको सिमकोट...

चट्याङ लागेर १० महिने बालकको मृत्यु

कल्पना बोहरा,अछाम २५ चैत्र/अछामको साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिकाका, ढकारी गाउँपालिका लगायत अन्य नगरपालिकामा शुक्रबार आएको असिना पानीसगै अाएकाे चट्याङ लागेर १० महिने बालकको ज्यान गएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर...

भाटभटेनीमा आगलागी

बुटवल, २५ चैत०७४/ बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजेदेखि आगलागी भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका...