सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम आजबाट खुला

काठमाडौं १४ पुष २०७७, । कारोना महामारी सुरु भएपछि बन्द गरिएको सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम आजबाट खुला भएको छ । सरकारले गत चैतदेखि सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया...

बीपी प्रतिष्ठान धरानका चिकित्सक पक्राउ

धरान १३पुस २०७७– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छात्रावासमा रहेका एक इन्टर्न डाक्टरले बाहिरबाट साथी ल्याएर तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आइतबार राति रोशन यादव र...

१८ वर्ष उमेर पुगेकालाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य

काठमाडौँ पुस १३, २०७७– निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोगले २०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधि...

पद बहाली गर्दै ऊर्जा मन्त्रीले भने- एमसिसी नेपालको पक्षमा छ

काठमाडौं, पुस १२/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन्। पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई...

धोबी खोला पुलबाट खस्यो मोटरसाइकल, एक जनाको मृत्यु

काठमाडौं, पौष १२ काठमाडौंको चाबहिलस्थित धोबीखोला पुलबाट मोटरसाइकल खोलामा खस्दा एकजनाको मृत्यु भएको छ ।बा२६प ४०२१ नम्बरको मोटरसाइकल पुलबाट खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली(५ घर भई कपनमा बस्दै आएका २७...

ओली समूहले बिथोल्यो भेला, पार्टी कार्यालय कब्जा

काठमाडाैँ, पाैष ९ पूर्वी नवलपरासीमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेला प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले बिथालेका छन् । नेकपा गैंडाकोट नगर कमिटीले बुधबार दिउँसो आयोजना...

मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइ, ज्याकेटका भरमा ड्युटी

इलाम ,पुस ७, २०७७ /सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट (बीओपी) मा खटिने सशस्त्र प्रहरीलाई चिसोको...

सानेपामा जारी सर्वदलीय बैठक सकियो

काठमाडौं०६ पुस  २०७७। काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सर्वदलीय बैठक सकिएको छ । प्रतिनिधिसभा विघटनको विरुद्वमा रणनीति बनाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीचको बैठक...

प्रतिनिधिसभा विघटनपछि ७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं ०५ पुस २०७७-प्रतिनिधिसभा विघटनपछि गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टबाहेकका प्रचण्ड र माधव समूहका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा...

राष्ट्रपतिद्वारा संसद विघटन

काठमाडौं ०५ पुस २०७७। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसलाई सदर गर्दै उनले संसद विघटन गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६...