धरानमा तीनदिने इष्ट टुरिजम मार्ट हुने

धरान,२२जेठ०७५/  इटहरी - प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्नका लागि धरान उपमहानगरपालिकामा तीन दिवसीय ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४ देखि शुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना...

बिहानै भूकम्पकाे धक्का

काठमाण्डाै२२जेठ०७५/ प्रदेश नम्बर सातमा आज बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुश गरिएको छ ।प्रदेश सातको पहाडी जिल्ला बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको...

दक्षिण एशियाको दोस्रो लामो दोधारा-चाँदनी झोलुंगे पुल चुँडिदै

कञ्चनपुर २२ जेठ ०७५/ कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ ।पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् ।...

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

वालिङ, स्याङ्जा, २२ जेठ ०७५/ स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । गल्याङ प्रहरी...

विपी राजमार्गमा ठूला गाडी चलाउन सर्वोच्चद्वारा रोक

काठमाडौं २२जेठ०७५/ सर्वोच्च अदालतले विपी राजमार्गमा ठूला गाडी गुडाउन रोक लगाएको छ ।सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपी राजमार्गमा ठूला गाडी गुडाउने इजाजत दिने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन...

कतारमा नेपालीलाई गोली हानेर मृत्युदण्ड दिने फैसला

काठमाण्डाै२२जेठ०७५/ कतारको अदालतले एक नेपालीलाई हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ ।कतारी नागरिक उम्एयर मोहम्मिद एम्ययर अल रमाजैनी अल नुएमीको हत्या अभियोगमा त्यहाँको तल्लो अदालतले अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको...

तीन प्रज्ञा प्रतिष्ठानलाई गाभ्ने निर्णयविरूद्ध कलाकार र स्रष्टा, स्वायत्त नै राख्न माग

काठमाडौँ२२जेठ०७५/ देशमा भाषा तथा साहित्य, कला र नाटक तथा संगीत विधाको विकासका लागि तीन प्रतिष्ठानलाई स्वायत्त नै राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल लतिलकला पत्रकार समाजले साेमबार यहाँ आयोजना गरेको...

प्रतियोगितात्मक कविता गोष्ठी सप्पन्न

मिलन चाम्लिङ,धरान२१जेठ०७५/ धरान प्रज्ञा प्रतिष्ठान धरान उपमहानगरपालिकाको आयोजनामा धुलिखेल सेवा समाजको भवनमा भएको प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ।प्रतियोगितात्मक कविता गोष्ठिमा धरान शिर्षक राखेर धरानका सामाजिक ,साकृतिक,धार्मिक,भौगोलिक,पहिचान र पर्यटकीय महत्त्वलाई...

सगरमाथा आरोही बस्नेतलाई सम्मान

काठमाडौँ, २० जेठ०७५/ राष्ट्रिय समाचार समिति (रासस) ले अंग्रेजी शाखाका उपसम्पादक एवं सगरमाथा आरोही रोशा बस्नेतलाई सम्मान गरेको छ । राससमा आज आयोजित विशेष सम्मान कार्यक्रममा यही जेठ ९ गते...

३३ किलो सुन प्रकरणका आरोपी छिरिङ वांगेल घलेद्वारा आत्मसमर्पण

काठमाडौं२०जेठ०७५/ २०६९ सालदेखी सुन तस्करी गर्दै आएका राप्रपा (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङका सालो नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेलले आत्मसमर्पण गरेका छन् । आइतबार वाङ्गेल मोरङ जिल्ला अदालतमा उपस्थित...