छोरी जन्मिए बैँक खाता !

 काठमाण्डाै०८भदाै०७५/ बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोेरी प्रतिज्ञालाई जन्म दिइन ।परिवारले जन्म द र्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैँक खाता खोलिदियो । परिवारले अन्नप्राशनमा जम्माा भएको ७ हजार...

अब ८ तले घर बनाउन पाइने

काठमाडौं०८भदाै०७५/ राजधानीको भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठ तले घर बनाउन पाइने भएको छ ।घरको उचाइ कम हुँदा पुरानो शहरी क्षेत्रका बासिन्दालाई समस्या पर्दै आएको गुनासो बढेपछि काठमाडौं...

महेन्द्रनगरमा प्रहरीले चलाएको गोलीबाट ४ जना घाइते, अनिश्चितकालीन कर्फ्यु जारी

काठमाडौं०७भदाै०७५/ आन्दोलन उग्र बन्ने संकेत देखिएपछि कञ्चनपुर प्रशासनले आज (बिहीबार) अपरान्ह तीन बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर तनावग्रस्त बनेको हो...

धमाधम बिना पैसा सम्बन्ध विच्छेद !

बुटवल,०७ भदौ०७५ / मुलुकी संहिताले विशेष गरी सम्वन्ध बिच्छेदका क्रममा पुरुषहरुलाई धेरै मात्रमा राहत हुने देखिएको छ । मुलुकी ऐन लागु भएका ५ दिन भित्रमा गुल्मी जिल्ला अदालतमा फैसला भएको...

ट्याक्सी चालकलाई अब पहेँलो ज्याकेट अनिवार्य !

काठमाडौं०७भदाै०७५/ काठमाडौं उपत्यकामा बुधबारबाट ट्याक्सी चाकलले अनिवार्य रुपमा पहेँलो ‘फ्लोरेसेन्ट’ ज्याकेट लगाउनुपर्ने भएको छ । चालकको कोडको रुपमा पहेँलो रंगको ‘फ्लोरेसेन्ट’ ज्याकेटलाई सरोकारवाला निकायको समन्वयमा प्रयोगमा ल्याइएको हो । यो...

अब सरकारले घर नहुनेलार्इ  घर दिने, दुरुपयोग गरेमा कैद र जरिवाना !

काठमाडौं ०७भदाै०७५/ सरकारले कतै पनि जग्गा तथा आवास नभएका व्यक्तिलाई आवास उपलव्ध गराउने भएको छ । तर त्यसरी पाएको आवास दुरुपयोग गरेमा कैद एवम् जरिवानाको सजाय हुनेछ । कैद र...

नालाको पानीमा डुबेर एक जनाको मृत्यु

कञ्चनपुर०६भदाै०७५ /कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहस्थित कल्भर्ट नालाको पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहका १४ वर्षीय दिनेश महरा रहेको छ ।कल्भर्ट नजिकै खेल्ने...

महोत्तरीमा बसले टेम्पोलाई ठक्कर दिँदा १ को मृत्यु, ७ घाइते

काठमाण्डाै०५भदाै०७५/  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा सोमबार बसले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पो चालक बर्दिबास नगरपालिका–५ का ५०...

ट्रकको ठक्करबाट चितवनमा २ जनाको मृत्यु

चितवन ५ भदौ०७५/ ट्रकको ठक्करबाट चितवनमा गएराति २ जनाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–११, बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत...

नेपालको ग्यासमा लगाईएको कर दक्षिण एसियाकै उच्च

काठमाडौं०५भदाै०७५/ स्थानीय सरकारले मनपरी ढगले जनताबाट कर संकलन गरिरहेको बेला संघीय सरकारले नै खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियालीका...