फोन ठगी : ‘नचिनेको विदेशी नम्बरबाट फोन आए कलब्याक नगर्नु’

काठमाण्डाै१६कार्तीक०७५/तपाईलाई छिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोस् केही अघिसम्म मोबाईल वा ईमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गर्थ्याे ।अहिले यस्ता सन्देशका कारण...

प्रधानमन्त्री केपी शर्मा ओली छिट्टै निवास फर्कने

काठमाडौँ, १५ कात्तिक ०७५/छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएको छ । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि,...

कांग्रेसको चियापान मा १ लाखलाई निम्ताे

काठमाण्डाै१५कार्तीक०७५/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत, छठ लगायत पर्वका अवसरमा आयोजाना गरीयको चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले...

नयाँ मुलुकी संहितासँगै लमजुङमा पनी सम्बन्धविच्छेदका मुद्दा वृद्धि

लमजुङ, १५ कात्तिक०७५/ गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहितासँगै जिल्ला अदालत लमजुङमा सम्बन्धविच्छेदको माग गर्दै मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको छ । करीब तीन महिनाको अवधिमा ३७...

जापान जान चाहनेहरूकाे लागी खुशीकाे खबर

काठमाडौँ, १५ कात्तिक ०७५/ जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी...

राष्ट्रिय परिचयपत्र छाप्न शुरु

काठमाडौँ, १५ कात्तिक ०७५/ सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ ।गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना...

गाडी किन्न सांसदले माग्यो थप बजेट

काठमाडौ१५कार्तीक०७५/ संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौँ रकम मागेको छ ।चढिरहेको गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट माग प्रस्ताव पठाएको हो ।...

विश्वको शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औँ स्थानमा

काठमाडाैं१५कार्तीक०७५/ नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वका पासपोर्टमध्ये ७९ औँ स्थानमा परेको छ ।ग्लोबल पासपोर्ट पावर र्यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत बर्षकै अवस्थामा रहेर उक्त स्थान प्राप्त...

बाँदरलाई ‘झ्यालखाना’

पर्वत,१५कार्तीक०७५/  पर्वतकाे महाशिलामा बाँदरले आतंक मच्चाएपछि गाउँसभाले नियन्त्रण गर्न संकल्प प्रस्ताव नै पारित गर्यो ।३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्यो । र, साउनयता दुई सय तीन बाँदर नियन्त्रण गरिसक्यो...

मलङ्गवामा भारतीय स्कार्पियोको ठक्करबाट आठ वर्षीय बालककाे मृत्यु

सर्लाही, १४ कात्तिक०७५/सदरमुकाम मलङ्गवामा आज साँझ भारतीय स्कार्पियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ठक्करबाट मलङ्गवा–८ का सुभाष साह सोनारका आठ वर्षीय छोरा रौशनको मृत्यु भएको प्रहरीले जनाएको छ...