अब मेलम्ची अनिश्चयतिर, सचिवले गरे धरौटी जफत

काठमाडौं २१पुस०७५/ मेलम्चीको ठेकेदार पुनः काम गर्न आउला भन्ने आशा सबैलाई भइरहेका बेला खानेपानी सचिव गजेन्द्र ठाकुरले एकाएक उसको धरौटी जफत गरेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड...

पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिकामा सवारी दुर्घटना, एक पैदलयात्रीको मृत्यु

दमक २१पुस०७५/  पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–४ स्थित एकता चोकमा सवारी दुर्घटनामा परी शुक्रबार एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–१ बस्ने शिव लामिछाने भएको जिल्ला प्रहरी कार्यालय...

तपस्वी बताउने रामबहादुर बम्जनको आश्रममा प्रहरी अनुसन्धान

मेलम्ची, २० पुस ०७५/ तपस्वी बताउने बाराका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रममा प्रहरीले छानबिन शुरु गरेको छ । बम्जनको आश्रमबाट मकवानपुरका दुई जना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा...

झापा जिल्लामै पहिलो काँटी उद्योग स्थापना

बनियानी, २० पुस ०७५/ झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ ।  कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’...

विवेकशील साझा पार्टीले वाइडबडी घटनाका दोषीलाई जिम्मेवारीबाट मुक्त गर्न माग

काठमाडौँ, १९ पुस ०७५/ विवेकशील साझा पार्टीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले रु चार अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको...

अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी

–आदित्य दाहाल साँखु, १९ पुस ०७५/ केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै...

त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् उत्पादन गृहमा आगलागी

बेत्रावती, १९ पुस ०७५/ नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ ।एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको...

पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग

काठमाडौँ, १८ पुस०७५/ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको छ । धूम्रबराहीस्थित केन्द्रीय कार्यालयमा पार्टीका...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, १८ पुस ०७५/ नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५...

माघ १ र २ गते सार्वजनिक विदा दिने

बुटवल१८पुस०७५/  प्रदेश ५ माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिने निर्णय मंगलबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद...