वाइडबडी विमान खरिदमा भएको घोटलाको छानबिन अख्यियारले गर्ने

काठमाडौं ११माघ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत...

सुत्केरी भत्ता गायब !

–शेरिफ केसी जितपुर, १० माघ / कपिलवस्तु वाणगङ्गा पिपरास्थित सरकारी अस्पतालबाट सुत्केरी भएका महिलाले साउनदेखि सुत्केरी भत्ता पाएका छैनन् ।साउनयता १८९ जनाले उक्त भत्ताबापतको रकम नपाएको बताइएको छ । सुत्केरी...

सातदोबाटो–नारायणगोपाल मेट्रो रेल निर्माण गर्ने

काठमाडौँ, १० माघ/ सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ । कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्न भौतिक...

आंशिक बदली र हल्का वर्षाको सम्भावना

काठमाडौँ, १० माघ/आज मुलुकभरको मौसममा बदली हुनाका साथै पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।शुक्रबार पनि देशको विभिन्न भागमा बदली हुने र प्राय पश्चिमी क्षेत्रलगायत अधिकांश...

सर्वसाधरण कुट्ने प्रहरी निलम्बन

गलकोट, १० माघ/ सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । विसं २०७५ पुस...

प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु

सप्तरी, ९ माघ /रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ ।राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको...

भोजपुरलाई केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प

काठमाडौं, माघ ९/भोजपुरलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।...

झापाको अर्जुनधारामा अटो रिक्सा चालकले यात्रुले छाडेको पाँच लाख फिर्ता गरे

भद्रपुर, ८ माघ / झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुङ्गेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको रु पाँच लाख नगद प्रहरीमार्फत फिर्ता गरेर इमान्दार नागरिकको उदाहरण बन्नुभएको...

पेट्रोलपम्प सञ्चालकलाई कारवाही

वीरगञ्ज, ८ माघ /गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय पर्साले बाराका ६ पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरेको छ । कम परिमाणको तेल बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरिएको...

बढी मूल्य असुल्नेलाई कारबाही

साँखु, ८ माघ / हिजोदेखि साँखुमा शुरु भएकोे हिन्दु धर्मावलम्बीहरुको श्रीस्वस्थानी व्रतकथा तथा शालिनदी मेलाको सुरक्षालाई लक्षित गर्दै ९० प्रहरी परिचालन गरिएको छ । मेलामा हुने आपराधिक तथा लुटपाटको गतिविधि...