गठबन्धनबाटै अप्ठेरोमा देउवा

काठमाडौं ५ पुष २०७८, । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन...

एमसीसी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता

काठमाडौं ,पुस ५, २०७८ संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । अमेरिकाले सडक पूर्वाधार र ऊर्जाअन्तर्गत...

रसुवामा जिप दुर्घटना हुँदा सात घाइते

रसुवा, ७ मङ्सिर/पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा आज साँझ यात्रुबाहक टाटा सुमो जिप दुर्घना हुँदा सात जना घाइते भएका छन् । जिपले गोसाइँकुण्ड गाउँपालिका–६ मा तीन पैदलयात्रीलाई ठक्कर दिई राजमार्गबाट ५०...

पुष २७ गते राष्ट्रिय एकता दिवसमा बिदा दिन र सरकारी स्तरबाट मनाउन पुर्व सुरक्षाकर्मी परिषद् नेपालकाे माग

काठमाण्डाै०७मंसीर०७८/  राष्ट्र निर्माता पृथ्विनारायण शाहको जन्म दिन पुष २७ गतेलाई औपचारीकता दिन पुर्व सुरक्षाकर्मी परिषद् नेपालले माग गरेको छ । प्रेस बिज्ञप्ती जारी गर्दै परिषद्ले देशको पहिचान बनाउने श्री ५ ...

नेपालमा छिट्टै दिव्य आयुर्वेद फार्मेसीको स्थापना हुने

 प्रतिभा भट्टराई,काठमाण्डाै ०४मंसिर०७८/ योग ऋषि स्वामी रामदेव जी महाराज तथा परम श्रद्धेयआयुर्वेद शिरोमणि आचार्य वालकृष्ण जी महाराज को उपस्थितिमा मंसिर ३गते पतञ्जलि योग पीठ नेपाल काे मण्डिखाटार मा बनेको पतञ्जलि सेवा...

ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

मकवानपुर, २४ कात्तिक/ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले...

देशका अधिकांश भू–भागमा वर्षा जारी

काठमाडौँ, २ कात्तिक०७८/बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल...

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १ कात्तिक०७८/हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको...

नवलपरासीमा बस पल्टिँदा ४२ घाइते

कावासोती, १ कात्तिक०७८/नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । आज बिहान १०.३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६...

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

काठमण्डाै १ कार्तीक०७८/  सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का...