पशु कल्याणको सवलीकरणका लागि अन्तरक्रिया सम्पन्न ‘जनगणनाजस्तै पशुगणनापनि हुनुपर्छ’

काठमाडौं, ९ जेठ । नेपालमा पशु कल्याणको सवलीकरणका लागि सञ्चारमाध्यमको भूमिका नामक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार स्नेहाज केयरको आयोजनामा सम्पन्न भएको अन्तरक्रियामा सरोकारवालाहरुले पशु कल्याण...

प्रधानसेनापतिद्वारा प्रकृति संरक्षण पदक प्रदान

काठमाण्डाै०९जेष्ठ/ विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधतामा रहि प्रकृति संरक्षणमार्फत नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याउनु भई "प्रकृति संरक्षण पदक (Nature Conservation Medal)" प्राप्त...

सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

काठमाण्डाै०९जेष्ठ/  काठमाडौ सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न अन्तरिम आदेश जारी गरेको छ । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि...

मोटरसाइकल दुर्घटनमा प्रहरी जवानको मृत्यु

राजापुर०८जेठ / बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैरापुर बस्ने प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे८प ७८९ नंको मोटरसाइकल गुलरिया नगरपालिका–३ स्थित निमकोठियामा रोकिराखेको...

लगातार दुइवटा भूकम्पको धक्का

लमजुङ,८जेष्ठ/  लमजुङमा लगातार दुइवटा भूकम्पको धक्का महसुश भएको छ । बेशीशहर नगरपालिकाको गाउँशहर केन्द्रविन्दु भएर गएराती र आज विहान लगतार दुइवटा पराकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...

अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल

काठमाडौं, ७ जेष्ठ । ‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारकाबिरुद्ध सत्याग्रहमा रहेका नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल...

सामूहिक हत्या भएको घर छेउमै झुण्डिएको अवस्थामा युवकको शव फेला, हत्यारा भएको आशंका

पाँचथर,०७जेठ / मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ...

सबै बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने

काठमाडौं ०७जेष्ठ/ बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने...

मुग्लिन सडकखण्डमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालक युवकको मृत्यु

६ जेठ, मुग्लिन/नारायणग–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई र ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का...

भीरबाट लडेर उदयपुरमा एकको मृत्यु

उदयपुर०५जेष्ठ/ भीरबाट लडेर उदयपुरमा एकजनाको ज्यान गएको । मृत्यु हुनेमा जिल्लाको कटारी नगरपालिका १० थुम्कीका ७९ बर्षीया नरबहादुर खड्का रहेका छन् । उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी...