फास्ट ट्रयाकः सेनापतिले दिए कडा निर्देशन, कालोपत्रे तत्काल थालिने

निजगढ २६ कार्तिक २०७६। बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौं-निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक)को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनाले अब नयाँ अवधारणाअनुसार गति अघि बढाउने भएको छ। सेनाको नयाँ अवधारणाअनुसार सेना...

‘जापानले कृषि कामदार लैजाने’

काठमाडौं२६ कार्तिक २०७६ । नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ ।जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी...

सुदूरपश्चिममा चिकित्सक अभाव

डोटी, २४ कात्तिक ०७६/ कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार डोटीसहित...

स्कुटर अनियन्त्रित भएर पल्टदा एकको मृत्यु

चितवन,कार्तिक २४, २०७६/ भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज (आइतबार)बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर...

‘गुगल म्याप’ देखाउँदै थर्काउँछन् भारतीय

इलाम२३कार्तीक०७६ । इलामको सन्दकपुर गाउँपालिकास्थित आहालटारमा भारतीय सुरक्षाकर्मीको हस्तक्षेपले आवासगृह निर्माण रोकिएको महिनौं भयो। गुगल म्यापमा निर्माणधीन क्षेत्र भारततर्फ पर्ने भन्दै भारतीय सुरक्षाकर्मीले अवरोध गरेका कारण तीन करोड रुपैया“ लागतमा...

कीर्तिपुरबाट अमेरिकन पेस्तोल र गोलीसहित तीन पक्राउ

काठमाण्डाै २२-कार्तिक-२०७६/पाल प्रहरीले गैरकानूनी हातहतियारसहित काठमाडौँको कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार अमेरिकन पेस्तोल र त्यसमा लाग्ने चार थान गोलीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह...

काठमाडाैंमै प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

काठमाडौं, २२ कात्तिक । खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ । विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने तयारी गरेको हो ।...

सांसद शान्ता चौधरीको गाडी दुर्घटना

दाङ,कात्तिक १९, २०७६/ गएराती प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी दाङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ । सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै...

आलमलाई ३२ वर्ष कैद सजाय माग

काठमान्डाैं,कार्तिक १९, २०७६  / जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन्...

उदयपुरमा मोटरसाईकल एकआपसमा ठोकिदा दुई गम्भिर

उदयपुर,कार्तिक १९, २०७६ । उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहमा सोमबार राति दुई मोटरसाईकल एकआपसमा ठोकिदा दुबै मोटरसाईकलमा सवार गम्भीर घाईते भएका छन् । स. ७ प ७१२४ काे माेटरसाइकल र...