मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गर्ने चालकलाई कारवाही

०१-मंसिर-२०७६ /महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ । लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण...

भारतले गुगल सर्च वेभलाई देखाएर नेपालको भूभाग आफ्नै भएको दाबी गर्दै

काठमाडौँ, १ मंसिर । नेपाल र भारतबीच एक हजार ८८० किलोमिटर दूरीसम्म सीमा जोडिएको छ । तर गुगल सर्च वेभले भने एक हजार ७५८ किलोमिटर मात्र देखाउने गरेको छ ।...

कर्म सत्यको नजिक पुग्नुपर्छ : शताब्दी पुरुष जोशी

काठमाडौं,म‌‌सीर १ । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले व्यक्तिद्वारा गरिने कर्म सत्यको नजिक पुग्न सके मात्र मानवजीवन सफल हुने बताएका छन् । दायित्व वाङ्मय प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पुस्तक...

विदाका दिन अनुमती विना चलाईएका ४४ सरकारी गाडी प्रहरी नियन्त्रणमा

काठमाण्डाै,म‌‍सीर १/ अन‍‍ुमति बिना सार्वजनिक विदाका दिन चलाईएका ४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवारको दिन सुदूरपश्चिम प्रदेशका ८ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयको अनुमती नलिएर आफूखुसी चलाउने...

बीस लाख पर्यटक भित्र्याउँछौँ : मन्त्री भट्टराई

कावासोती,कात्तिक ३०, २०७६। संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाएको बताएका छन् । कावासोती नगरपालिका–१५ मा तराई...

त्रिशूलीमा बगेर युवक बेपत्ता

चितवन कात्तिक २९, २०७६/ इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित त्रिशूली नदीमा आज दिउँसो नुहाउने क्रममा नदीले बगाएर एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा विरगञ्ज महानगरपालिका–३२ का...

अन्ततः ओलीले फेर्ने भए मन्त्री,शुक्रबार नेकपाको सचिवालय बैठक

काठमाडौं,कात्तिक २८, २०७६ । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार करिव डेढघण्टा छलफल गरेका छन्...

सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक सिन्धुलीगढी सङ्कटमा

काठमाण्डाै,  कात्तिक २८, २०७६ /पुरातात्त्विक महत्त्व एवं सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक सिन्धुलीगढी सम्पदा सङ्कटमा परेको छ । गढीको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व र सम्पदा सङ्कटमा...

सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाण्डाै२६कार्तीक०७६/  भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको...

यस्तो पाे हो नेपालको खास नक्सा

काठमाडौं, कात्तिक २६/नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको नक्सा प्रकाशित गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको...