पर्यटनमन्त्री योगेशकुमार भट्टराई द्वारा विमानस्थलको आकस्मिक अनुगमन

काठमाडाैँ, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमन गर्नुभएको छ । नेपाल भ्रमण वर्ष नजिकिएको सन्दर्भमा विमानस्थलको अवस्था र भइरहेको तयारीलगायत कामको...

अब राजा वीरेन्द्रको निजी निवास हेर्न पाइने

काठमाडाैँ, ४ पुस । राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका...

सीमा विवाद समाधान गर्न कूटनीतिक प्रयास

काठमाडौँ, ३ पुस : नेपाल सरकारले छिमेकी मुलुक भारतबाट अतिक्रमणमा परेका नेपाली भूमिलाई आफ्नो भूभागमा समेट्न निरन्तर पहल जारी राखेको छ । मन्त्रिपरिषद् बैठकले दुई देशबीचको सीमाको यकिन गर्ने निर्णय...

सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा पच्चीस यात्रु घाइते

काठमाडौं १पुस०७६ । काठमाडौँको सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन् । नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बा ५ ख ८२२६ नं को यात्रुबाहक बस र महाराजगञ्जदेखि...

सम्बृद्ध मुलुक बनाउने महाअभियान लमजुङ बाट सुरु

 बासुदेव सेढाइ,लमजुङ,२०७६म‌सीर३०/वातावरण सन्तुलन , असल संस्कृति संस्कारलाई प्राेत्साहन , सभ्य समाज र सभ्य मुलुक निर्माण जन्मदिनमा बृक्षराेपण अभियान महाअभियान लमजुङ बाट सुरु भएको छ । २०७५ साल मंसिर २९ गते...

धनुषामा एउटा बम ‘डिस्पोज’ गरेलगत्तै अर्को शंकास्पद बस्तु भेटियाे

धनुषा,३० मंसिर २०७६,/धुनषामा गत शुक्रबार राति बम विस्फोट भएर तीन जनाको ज्यान गएको थियो । त्यसपछि पनि जनकपुरको विभिन्न स्थानमा बम भेटिएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९...

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडाैं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति करिब १०:३० बजे चाबहिलस्थित ओम अस्पताल पुर्याउदा मृत्यु भइसकेकाे पारिवारिक स्रोतले जनाकारी दिए ।...

सिन्धुपाल्चोकमा बस दुर्घटना

काठमाडौं,२९ मंसिर २०७६, –सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटना भएको छ । खाडी चौरबाट पाँच किलोमिटरमाथि घुम्तीबाट बस तल खसेको सूचना आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला...

आजको मौसम : केही स्थानमा अझै बर्षा र हिमपातको सम्भावना

काठमाडौं मंसिर २९, २०७६/मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे सूचना जारी गरेको छ । न्युन चापीय प्रणालीको प्रभावले देशभरीको भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली हुने जारी गरेको सूचनामा उल्लेख गरिएको छ...

कावासोतीमा बस पल्टिँदा नेपाली सेनाका १७ जना घाइते

२८ मंसिर, कावासोती । पूर्वी नवलपरासीको कावासोती-३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार...