काँग्रेस नुवाकोटबाट १४३ जना उम्मेद्वार सिफारिश

नुवाकोट २१असाेज०७४/ नेपाली काँग्रेस नुवाकोटले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्भावित १ सय ४३ जना उम्मेदवारको नामावली केन्द्रलाई बुझाएको छ । काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले आज पार्टी केन्द्रीय...

माओवादी तत्कल काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा छैन – अध्यक्ष दाहाल

काठमाडौँ, २१ असोज ०७४/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “वाम गठबन्धन, पार्टी एकता फरक...

इलाम १,२ बाट खनाल र नेम्वाङ सर्वसम्मत

इलाम, २१ असोज०७४/ प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) इलामले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ । एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र...

खेलकुदमा राजनीतिको छाया : सदस्य मनोनयनको विषयले बैठक स्थगित

काठमाण्डाै२१असाेज०७४/  सदस्य मनोनयनको विषयलाई लिएर विवाद भएपछि करिब १५ महिनादेखि बस्न नसकेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको बैठक सोही विवादका कारण श¬क्रबार पनि बस्न सकेन।...

तनहुँमा काँग्रेस र एमालेबाट उम्मेदवारको सिफारिस

तनहुँ, २० असोज०७४/ तनहुँमा नेपाली काँग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको नामावली केन्द्रमा पठाएका छन् । काँग्रेस तनहुँले मंसिर २१ गते हुने निर्वाचनका लागि १०७ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको...

प्रदेश सभामा युवा नेता कृष्ण सापकोटाको नाम सिफारिस

 गुल्मी२०असाेज०७४/ नेपाली कांग्रेस गुल्मी जिल्ला कार्य समितिले अागामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि नाम शिफारिस गरेकाे छ। दुई जना प्रतिनिधि सभाकाे लागि पाँच जनाकाे नाम शिफारिस भएकाे छ।...

काँग्रेस भक्तपुरद्वारा ८२ जना सिफारिस

भक्तपुर, २० असोज ०७४/ आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस भक्तपुरले ८२ उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरेको छ । पार्टीको नगर...

वाम तालमेल मुलुकको समृद्धिका लागिः  केपी शर्मा ओली

काठमाडौँ, २० असोज०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम शक्तिहरुबीच तालमेल र एकताको निर्णय केवल निर्वाचनमा बहुमत जुटाउनका लागि मात्र नभई मुलुक बनाउने अभियानसँग जोडिएको बताउनुभएको छ । सो...

नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस

भीमदत्तनगर, २० असोज०७४/आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरले २०८ जना उम्मेदवारको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र...

प्रदेशसभाको लागि नेका बाट नायक रोज राणा सिफारिस

काठमाडौं २० असाेज ०७४/नायक निर्माता तथा निर्देशक रोज राणा प्रदेशसभाको निर्वाचनका लागि अघी सरेका छन् । उनी प्यूठानको क्षेत्र नम्बर २ बाट प्रदेशसभाको निर्वाचनमा उमेद्वारी दिन अघि बढेका हुन् ।...