नयाँ राजनीतिक संस्कारसहितको पार्टी बनाउन एकताः अध्यक्ष दाहाल

काठमाडौँ, २३ असोज ०७४/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक संस्कार स्थापना गरी मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै कम्युनिस्ट पार्टीबीच एकता हुन लागेको बताउनुभएको छ...

सरकारमा सहभागी हुन राप्रपाले आकस्मिक बैठक बोलायो

काठमाडौँ, २३ असोज०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका शीर्ष नेतृत्वको गएराति नेपाली काँग्रेसका नेताहरुसँग सरकारमा सहभागिताका...

वाम गठबन्धनलाई सिट बाँडफाँड गर्न सकस

काठमाडौं २३ असोज०७४ /चुनावी तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रलाई सिट बाँडफाँड गर्न सकस परेको छ ।कुन सिट कहाँ कसरी भागबन्डा गर्ने भन्ने प्रारुप तयार गर्न कार्यदलले अभ्यास...

उम्मेदवारले नै मतपत्र चपाएपछि…

[caption id="attachment_19795" align="alignleft" width="960"] मतपत्र चपाउने उम्मेदवार सूर्यनारायण साहको मुखबाट मतपत्र निकाल्दै सुरक्षाकर्मी।[/caption] काठमाण्डाै२३असाेज०७४/  धनुषास्थित - नगराईन नगर कार्यापालिका सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुर्यनारायण साहले एक मतल हार्ने सम्भावना...

एमाले कञ्चनपुरबाट ५४ जना सिफारिश

भीमदत्तनगर, २२ असोज ०७४/ नेकपा (एमाले) कञ्चनपुरले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीन वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिश...

काँग्रेस मनाङले उम्मेदवारको टुंगो लगायो

मनाङ, २२ असोज ०७४/ देशभर चुनावी लहर चल्दै गर्दा हिमालपारीको जिल्ला मनाङमा पनि चुनावी चहलपहल बढेको छ । एउटा मात्र संघीय क्षेत्र र दुईवटा प्रदेश क्षेत्र रहेको यस हिमाली जिल्लामा...

एमाले जुम्लाबाट १० जनाको नाम सिफारिस

जुम्ला, २२ असोज ०७४/ आसन्न मंसिर १० र २१ गते दुई चरणमा हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चुन्न नेकपा एमालेबाट १० जनाको नाम सिफारिस गरिएको छ...

सिरहा क्षेत्र नं १ बाट अध्यक्ष ओलीको नाम सिफारिस

लहान, २२ असोज ०७४/ आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ ।एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट...

कात्तिक ४ पछि के होला ? सरकार कामचलाउ, संसद् स्वतः विघटन

 काठमाण्डाै२२असाेज०७४/  मंसिर १० र २१ गते प्रतिनिधिसभाको चुनाव हुन लागेकाले संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु कात्तिक ४ गते नै समाप्त हुँदै छ । संसद् नै समाप्त गरेर हुन लागेको निर्वाचन कथंकदाचित...

वाम एकतामा दिल्ली ‘सरप्राइज’

काठमाण्डाै २२ असोज०७४/ नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री...