सिन्धुपाल्चोक २ बाट राणाकाे  उम्मेदवारी

काठमाडौँ, ५ कात्तिक ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले यही कात्तिक १२ गतेदेखि मुलुकका सातै प्रदेशमा चुनावीसभा गर्ने भएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी...

पूर्व स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम एमाले प्रवेश

काठमाडौं ५कार्तिक०७४/ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सहमहामन्त्री एवं स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा आलामलाई एमालेमा स्वागत गरेका हुन्...

 एमालेले टिकट नदिएपछि नवप्रवेशी दिपक मनाङे स्वतन्त्र (बागी) उम्मदेवार बन्ने

काठमाडौं ५कार्तिक०७४/नवप्रवेशी एमाले कार्यकर्ता दिपक मनाङे एमालेकै बागी उम्मेदवार भएर उठने तयारीमा लागेका छन । एमालेले टिकट नदिएपछि नवप्रवेशी एमाले कार्यकर्ता दिपक मनाङे स्वतन्त्र (बागी) उम्मदेवार बन्ने भएका हुन । सञ्चारमाध्यम...

पहिलो चरणमा निर्वाचनका लागी आज ३२ जिल्लामा उम्मेदवारी दर्ता

 काठमाण्डाै ५ कात्तिक २०७४/  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन  अाज दर्ता हुँदैछ। मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ...

काँग्रेस द्वारा ३२ वटै जिल्लाका उम्मेदवार टुंगो लगायो

काठमाडौँ, ५ कात्तिक ०७४/ नेपाली काँग्रेसले आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । काँग्रेसले संघीय समाजवादी फोरम...

मुलुक निर्वाचनमय भइसकेको छः अध्यक्ष ओली

काठमाडौँ, ४ कात्तिक ०७४/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ । आज रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा ओली निवास बालकोट पुगेको...

एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो

काठमाडौँ, ४ कात्तिक०७४/ नेकपा (एमाले) स्थायी कमिटीको शुक्रबारको ८८ औंँ बैठकले पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि २४ जिल्लामा नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी...

मोर्चा र एराप्रपा(राष्ट्रवादी)बीच चुनावी तालमेल

काठमाडौँ, ४ कात्तिक०७४/तेत्तीसदलीय मोर्चा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच चुनावी तालमेल, राष्ट्रियता र पार्टी एकीकरणबारे शुक्रबार सहमति भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अब मोर्चाले एराप्रपा (राष्ट्रवादी)...

लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएः प्रधानमन्त्री देउवा

भक्तपुर, ३ कात्तिक ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताउनुभएको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं विमोचन...

गच्छदारले मागे कांग्रेस उपसभापति

विराटनगर ३ कात्तिक ०७४/ उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताउनुभएको छ ।...