एमाले-माओवादी लागे संयुक्त प्रचारमा

काठमाण्डाै१६कार्तिक०७४/  वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले निर्वाचनका लागि संयुक्त प्रचार अभियान अघि बढाएका छन् ।साझा उम्मेदवारलाई जिताउन दुवै दलका केन्द्रीय, जिल्ला तथा स्थानीय नेता कार्यकर्ता एकजुट भएका हुन् ।...

माओवादीलाई टिकट दिन लागेको भन्दै एमालेका असन्तुष्ट कार्यकर्ताले एमाले कार्यालयमा तालाबन्दी

भक्तपुर१५कार्तिक०७४/ भक्तपुर निर्वाचन क्षेत्र नंम्बर १ अन्र्तगतको प्रदेशसभा क मा माओवादीलाई टिकट दिन लागेको भन्दै एमालेका असन्तुष्ट कार्यकर्ताले एमाले कार्यलयमा तालाबन्दी गरेका छन् । एमालेका असन्तुष्ट कार्यकर्ताले भक्तपुरको सुर्यविनायकस्थित एमाले...

कांग्रेसको समानुपातिक सूचीमा कोको? (सबैको नामसहित)

काठमाडौं १५ कार्तिक०७४/ आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। आयोगमा बुझाएको सूचीको प्रतिनिधिसभातर्फ झन्डै एक दर्जन केन्द्रीय सदस्य पनि परेका छन्। केही...

यसरी टुंगियो वाम गठबन्धनको सिट बाँडफाँट

काठमाण्डाै१५कार्तिक०७४/ एमाले र माओवादी केन्द्रले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र बाँडफाँट टुंग्याएका छन् । प्रत्यक्षतर्फ सिट टुंग्याउन सकस परेका झापा, चितवनसहितका जिल्लामा दुवै दलका शीर्ष नेतृत्वबीच...

टिकटकाे भागबण्डा नमिल्दा एमालेमा आमरण अनशन

काठमाण्डाै१५कार्तिक०७४/ वाम गठबन्धनले सप्तरीको दुई÷दुई वटा प्रतिनिधिसभाका लागि सिट बाँडफाँड गर्दा एमालेका जिल्ला युवा नेताले असन्तुष्टि जनाउँदै मंगलबारदेखि आमरण अनशन बसेका छन् । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमाले...

माओवादी केन्द्रद्वारा ढुंगेलको रिहाइ माग

काठमाडौँ, १४ कात्तिक०७४/ नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो, “द्वन्द्वकालीन...

क्रिमश डे लाई राष्ट्रिय पर्व घोषणा गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

काठमाडौं १४कार्तिक०७४/प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिशमसलाई राष्ट्रिय पर्व घोषणा गरि सार्वजनिक विदा दिने र देशभर समाधिस्थलको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् । सोमबार ख्रीष्टियन महासंघ नेपाल नेतृत्वको टोलीको ज्ञापन पत्र बुझ्दै...

सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का

काठमाडौं १४कात्तिक ०७४/ मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ । निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका...

राष्ट्रिय पुनर्जागरणको नयाँ युगको नेतृत्व काँग्रेसले गर्ने

काठमाडौँ, १३ कात्तिक०७४/ प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले मुलुक पुनःजागरणको नयाँ युगको चरणमा रहेको र यसको नेतृत्व गर्ने जनाएको छ । काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका...

टिकटका लागि मधेसी नेताकाे आमरण अनशन

राजविराज, १३ कात्तिक ०७४/ अगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै राजपा (नेपाल)का नेता लक्ष्मण यादव दुई दिनदेखि आमरण अनशनमा बस्नुभएको...