माओवादी मन्त्रीहरु यसकारण फिर्ता नहुने

काठमाण्डाै१९कार्तिक०७४/  नेकपा माओवादी केन्द्रका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन् । आजको नेपाल समाचारपत्रको प्रथम पृष्ठमा खबर छ । माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेर वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेर...

कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा क्षेत्र ४ उम्मेदवार गगन थापाकाे चुनावी अभियान सुरु

काठमाडौं १८ कात्तिक०७४/ काठमाडौं ४ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले चुनावी अभियान सुरु गरेका छन् । प्रदेशसभामा उम्मेदवार रहनु भएका नरोत्तम बैद्य र साधुराम खड्कासहित थापाले चावहिलबाट चुनावी...

‘बागी’लाई पहिले फकाउने, नमाने तर्साउने दलहरूको रणनीति

 काठमाडौं१८, कात्तिक  २०७४/बागी उम्मेदवार बनेका नेताहरूको चहलपहलले प्रमुख राजीतिक दलहरू समस्यामा परेका छन्। बागीहरूको उममेदवारी फिर्ता गराउन दलहरू फकाउने, प्रलोभन देखाउनेदेखि कारबाहीसम्मको तयारी थालेका छन्। टिकट वितरणप्रति असन्तुष्ट नेता तथा कार्यकर्ताले...

दोस्रो चरणको चुनावः ४, ७०८ उम्मेदवार प्रतिस्पर्धामा

काठमाण्डाै१७कार्तिक०७४/मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित गरी ४ हजार ७ सय ८ जनाले बिहीबार उत्साहपुर्ण रुपमा मनोनय दर्ता गराएका छन्...

धनकुटामा १० मतदान केन्द्र र १० हजार मतदाता थपिए

धनकुटा, १७ कात्तिक ०७४/दोस्रो चरणमा हुने भनिएको मंसिर २१ गतेका लागि तय भएको निर्वाचनका लागि धनकुटामा १० वटा मतदान केन्द्र थप भएको छ । जिल्ला निर्वाचन कार्यालय, धनकुटाका अनुसार धनकुटामा...

अछाममा २३ जनाको उम्मेदवारी

अछाम, १६ कात्तिक ०७४/ दुई प्रतिनिधिसभा र छ प्रदेशसभाका लागि वाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धनसहित अन्य साना दलले गरी २३ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराएकामा प्रतिनिधिसभातर्फ...

काठमाडौँ उपत्यकामा एमालेका दश र केन्द्रका पाँच उम्मेदवार

काठमाडौँ, १६ कात्तिक ०७४/ आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका १५ स्थानमध्ये नेकपा (एमाले) बाट १० र नेकपा (माओवादी केन्द्र) बाट पाँच स्थानमा आज मनोनयनपत्र दर्ता गराइँदै छ...

यसरी गरे पहिलो पटक तिमल्सिना उमेद्वारी दर्ता !

काठमाण्डाै१६कार्तिक०७४/   काठ्माण्डौ क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यका लागी हरेराम तिमल्सेनाले पहिलो उमेद्वारी दर्ता गराएका छन । युवाहरुको प्रतिनिधित्व गर्दै बिकास प्रेमी जनताका लागि स्वतन्त्र उमेद्वारी भन्ने मुल मर्मलाई...

ने.क.पा. (माअाेवादी केन्द्र) प्रत्यक्ष तर्फका सम्पुर्ण सुची सहित उम्मेद्वारहरुकाे नामावली

काठमाण्डाै १६कार्तिक०७४/ने.क.पा. (माअाेवादी केन्द्र) प्रत्यक्ष तर्फका सम्पुर्ण सुची सहित उम्मेद्वारहरुकाे नामावली ने.क.पा. (माअाेवादी केन्द्र) का प्रत्यक्ष तर्फका उम्मेद्वारहरुकाे नामावली (क) प्रतिनिधि सभा १) भाेजपुर – सुदन किराँती २) साेलुखुम्बु –...

काँग्रेस बलियो भए मात्र लोकतन्त्र बलियोःअर्थमन्त्री कार्की

इनरुवा, १६ कात्तिक ०७४/ अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज बिहान रासससँग कुराकानी गर्नुहुँदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो...