वाम गठबन्धन एमालेका लागि आत्मघाती हुनेः नेता साउद

भीमदत्तनगर, २२ कात्तिक ०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा...

पुरातनवादीका पछि नलाग्न सिटौलाको आग्रह

भद्रपुर, २२ कात्तिक ०७४/नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा प्रतिनिधि सभाका लागि झापा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले परिवर्तनका पक्षधरहरु पुरातनवादीको पछाडि लाग्नु नहुने बताउनुभएको छ । चुनावी...

२३ ठेकेदार सांसद बन्ने दौडमा, हेर्नुहोस् को कुन पार्टीबाट ?

काठमाडौं २२ कात्तिक  २०७४ /निर्माण क्षेत्रका ठेकेदारीमा संलग्न २३ व्यवसायी प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनेका छन्। निर्माण व्यवसायी महासंघको सूचीअनुसार दुवै सभाका लागि गरी २३ व्यवसायी बनेका हुन्। महासंघका महासचिव...

कांग्रेसले ६ जना बागीसहित १८ जनालाई पार्टीबाट निकाल्यो-हेराै

बुटवल २२कर्तिक०७४/ कांग्रेस रुपन्देहीले आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विपरित वागी उम्मेदवारी दिएका ६ जना उम्मेदवारसहित पाटीका विभिन्न तहमा रहेका १८ जनाको पार्टी सदस्यता खारेज गरेको छ...

गाईघाट क्षेत्रको झण्डा पम्ल्पेट हटाइयो

गाईघाट, उदयपुर, २१ कात्तिक ०७४/ उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाट क्षेत्रमा स्थानीय तहको निर्वाचनको समयमा विभिन्न स्थानमा गाडिएका झण्डा टाँसिएका पम्प्लेटलगायतका प्रचारप्रसारका सामग्री हटाइएको छ । प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला...

बाम गठबन्धनद्वारा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं २१कार्तिक०७४/ नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र  अाज सार्वजनिक गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमाले र माओवादी केन्द्रको गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो ।...

कमल थापाकाे चुनवी मुद्दा फेरी उठाए राजा र हिन्दुराष्ट्र फर्काउने कुरा, ४० बुँदे संकल्पसहितको घोषणापत्र -हेराै

काठमाडौं, २१ कात्तिक०७४/ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा फर्काउने कुरा फेरि उठाएका छन् । राप्रपाले राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने संकल्पसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरस्थित हिमालय...

वडाध्यक्षसहित माओवादी नेता काँग्रेस प्रवेश

काठमाडौँ, २० कात्तिक०७४/ डडेलधुराका केही माओवादीका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका...

गठबन्धनले मात्र मुलुकमा समृद्धि ल्याउँछः नेम्वाङ

इलाम, २० कात्तिक ०७४/ नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउने बताउनुभएको छ । आज फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा आयोजित वाम कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले...

लोकतन्त्र संकटमा पर्न लागेको ठहर गर्दै लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन बुद्धिजीवीहरूकाे अपिल

भद्रपुर, २० कात्तिक ०७४/ लोकतन्त्र संकटमा पर्न लागेको ठहर गर्दै बुद्धिजीवीको आइतबार भएको एक भेलाले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन झापावासीलाई अपिल गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको...