विप्लव माओवादीको रोल्पा बन्द आह्वान, जनजीवन प्रभावित

रोल्पा २७ कात्तिक ०७४/विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन बिहानदेखि प्रभावित भएको छ । बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था...

तितौडा क्षेत्रलाई धार्मिक एवम पर्यटकीय स्थलकोरुपमा विकास गर्नेः रावल

कलपना बोहरा ,अछाम २६ कार्तिक/निर्बाचन क्षेत्र नं २ प्रदेशसभा १ का सयुक्त बाम गठबन्धनका साझा उम्मेद्धार अक्कल रावल तितौडा क्षेत्रलाई धार्मिक पर्यटकयी स्थलकोरुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ...

विप्लवको निशानामा माओवादी नेताहरु, चुनाव खारेजीको माग

काठमाडौँ २६ कात्तिक०७४/ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन नजिकिँदै गर्दा बम आतंक मच्चाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा विप्लव नेतृत्वको पार्टीले जनयुद्धका क्रममा संगै रहेको पार्टी...

ओलीको दावीः मेरो प्रतिस्पर्धी कोही छैन, ‘प्रधानमन्त्री हुन सक्छु’

काठमाडौं, २६ कार्तिक २०७४ / प्रतिनिधिसभाको मंसिर २१ मा हुने निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको प्रतिस्पर्धीका रूपमा उभिएका छन्, वन्यजन्तु विषयमा विद्यावारिधि गरेका उपप्राध्यापक खगेन्द्र अधिकारी । अधिकारी...

अबकाे ४१ औ प्रधानमन्त्री को? जो भएपनि वृद्ध उमेरकै !

काठमाडाैं, २६ कात्तिक ०७४/ राजनीतिक दलहरुले औपचारिक रुपमा आफ्नो भावी प्रधानमन्त्री घोषणा नगरेपनि अबको चुनाव पछि पनि मुलुकले 'वृद्ध' नेता नै कार्यकारी प्रमुखको रुपमा पाउने निश्चित जस्तै छ । संघीय...

धार्मिक स्वतन्त्रताका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउनुहोस्ः प्रम शेरबहादुर देउवा

पाँचथर, २५ कात्तिक ०७४/प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक स्वतन्त्रताका लागि पनि अहिलेको प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक गठवन्धनलाई जिताउनुको विकल्प नरहेको बताउनुभएको छ । सदरमुकाम फिदिममा १६ औँ राष्ट्रिय विभूति महागुरू...

वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैनःअध्यक्ष ओली

काँकडभिट्टा, झापा २५ कात्तिक ०७४/ पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । झापा क्षेत्र नं १ को...

उम्मेदवारको खर्च नियन्त्रणबाहिर: व्यवसायीलाई यस्तो सुझाव

काठमाडौं २५ कार्तिक०७४/  राजनीतिक दल र उम्मेदवारले व्यापारीसँग मोटो रकम चन्दा लिइरहेको भन्दै निर्वाचन आयोगले सहयोग रकम पारदर्शी बनाउन व्यवसायीसँग आग्रह गरेको छ । उम्मेदवार र दलहरूले गर्ने खर्चमा कडाइ...

अाफ्नाे पार्टीलाई नसघाएकाे भन्दै छोरा–छोरीसहित पत्नीलाई घर निकाला

मुगु, गमगढी २५कार्तिक०७४/ आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन्। जिल्लाको पूर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका-८ माँग्री गाउँका ३१ वर्षीय तामाङले...

वाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप

सोलुखुम्बु, २४ कात्तिक०७४/ सोताङमा वाम गठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । आज भएको झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र काँग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ घाइते भएको प्रहरीले...