समानुपातिकबाट हट्यो २५६ जनाको नाम, को-को हुन् ?

काठमाण्डाै ४ मंसिर०७४/ निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा आइतबार सार्वजनिक गरेको छ । विभिन्न कारणले उम्मेदवार...

चुनावी कार्यक्रम नरोक्न प्रचण्डको निर्देशन

काठमाडौं, ३ मंसिर०७४/ प्रकाश दाहालको निधनका कारण विभिन्न जिल्लाका चुनावी कार्यक्रमहरु स्थगित भएको खबर आउन थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रम नरोक्न निर्देशन गर्नुभएको छ । चुनावी सबै...

दलितको कोटामा गैरदलितको मस्ती !

काठमाडौँ, ३ मङ्सिर ०७४/प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गैरदलित नेताहरू दलितको समानुपातिक कोटाबाट चुनावी मैदानमा उत्रिएको दाबी गरिएको छ । नेपाली काँग्रेसदेखि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्मले समानुपातिकतर्फको दलित कोटामा गैरदलितलाई उम्मेदवार...

जीतका लागी जनलहर बनाउदै गगन,सयाै युवा काङ्ग्रेसमा प्रवेश

काठमाडौ २ मंसिर०७४/नेपाली कांग्रेसका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभाका  उम्मेदवार गगन कुमार थापा अागामी मंसीर २१ गतेहुने प्रतीनीधी सभा र प्रदेश सभामा नेपाली काङ्ग्रेसकाे बीजयका लागी  अाफ्नाे...

सरकार आफ्ना लागि मात्र संवेदनशील भयो: ओली

काठमाण्डाै२मंसिर०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार र निर्वाचन प्रचारप्रसारमा हिँडिरहेका नेतालाई लक्षित गरी मुलुकका विभिन्न भागमा भएका हिंसात्मक घटनाप्रति सरकारको गम्भीरता नदेखिएको बताउनुभएको छ । आजको...

आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार डराउँदैनन्ः पौडेल

दमौली, तनहुँ, १ मंसिर०७४/ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार नडराउने बताउनुभएको छ । भानु नगरपालिकास्थित थानीको थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै तनहुँ क्षेत्र...

घर्ती र महतमाथि भएको आक्रमण निन्दनीयः माधव नेपाल

काठमाडौँ, १ मंसिर ०७४/ नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्नुभएको छ । पूर्वसभामुख ओनसरी घर्तीलाई रोल्पा र नेपाली काँग्रेसका नेता...

चुनावपछि वामगठबन्धनको नेतृत्वमा सरकार बन्ने , उपाध्यक्ष रावल

कल्पना बोहरा, अछाम १ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार भीम रावलले शान्तडा देखि बाटुलासैनसम्म सडकको पहुँचका लागि पहल गरिरहेको बताउनुभएको छ । सयुक्त...

संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्धः नेता निधि

महेन्द्रनगर, धनुषा, १ मंसिर ०७४/नेपाली काँग्रेसका प्रभावशाली नेता एवं धनुषा क्षेत्र नं ३ का नेपाली काँग्रेसका प्रत्याशी विमलेन्द्र निधिले संविधानमा देखिएको त्रुटि सुधार गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताउनु भएको...

जनताको समृद्धिको चाहना काँग्रेसले मात्र पूरा गर्न सक्छ’-गगन थापा

काठमाडौँ३० कार्तिक०७४/  नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापाले जनताको समृद्धिको चाहना काँग्रेसले मात्र पूरा गर्न सक्ने बताउनुभएको छ ।  बूढानीलकण्ठको कपनमा बुद्धिजीवीलाई सम्बोधन गर्दै...