साझा बिबेकशिल देशकाे बैकल्पिक शक्ति :रन्जु दर्शना

बुसुदेव सेडाइ,लमजुङ ६ मंसिर/  ठुला राजनीतिक दलहरूले अाम नागरिकमा बितृष्णा पैदा भयकाेले सम्पूर्ण नागरिकहरुकाे राेजाईमा साझा बिबेकशिल पार्टी परेको र यसैले मुलुकमा रहेका सम्पूर्ण समस्याको समाधान गरि देशमा शान्ति ,...

धनगढीलाई आकर्षक शहरका रुपमा विकास गर्छु –डा आरजु राणा

कैलाली, ६ मंसिर०७४/ नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा आरजु राणा देउवाले धनगढीलाई मुलुककै आर्कषक शहरका रुपमा विकास गर्ने योजना रहेको बताउनुभएको छ ।...

समृद्धिका लागि वाम तालमेलः अध्यक्ष ओली

बुटवल, ६ मंसिर०७४/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि वाम तालमेल भएको भन्दै भविश्यमा एउटै कम्युनिष्ट केन्द्र बनाएर देश विकास गरिने बताउनुभएको छ । उहाँले देशको...

मतको सदुपयोग गर्न नसक्ने पार्टीलाई भोट दिनु भनेको खेर फाल्नु हो – रावल

कल्पना बोहरा, अछाम ५ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार भीम रावलले जनतको मतको सदुपयोग गर्न नसक्ने पार्टीलाई भोट दिनु भनेको खेल फाल्नु भएको बताउनुभएको...

बिकासको नाममा सिन्को नभाच्नेले भोट माग्ने अधिकार छैन— स्वार

कल्पना बोहरा, अछाम ५ मंसिर/नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार भरत स्वारले २०६४ देखि २०७४ सम्म जनप्रतिनिधि भएर बिकासको गर्न नसकेको आरोप लगानुभएको छ । मेल्लेख गाउ...

उम्मेदवारलाई कांग्रेसले दियो निर्वाचन खर्च

काठमाण्डाै५मंसिर०७४/ कांग्रेसले संघ र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फका उम्मेदवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । दुर्गमका केही उम्मेदवारले रकम लगे पनि बाँकीले रकम नलगेको कांग्रेसका एक नेताले अन्नपूर्णलाई...

समानुपातिक उम्मेदवार सहीत माओवादी नेता काँग्रेस प्रवेश

डडेल्धुरा ४मंसिर०७४/ नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्कीसहित थुप्रै कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरे । डडेल्धुराको अलितालमा आयोजित काँग्रेसको चुनावीसभामा पार्कीसहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा...

नेत्रविक्रम चन्द समूहका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिनु-प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं,४ मंसिर०७४/प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनविरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिन भन्दै सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयले आयोजना गरेको प्रदेश नम्बर–३ को सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै...

संविधान कार्यान्वयन गर्न नेकाको सरकार आवश्यकः नेता खाँण

ललितपुर ४मंसिर०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं चुनाव प्रचारप्रसार संयोजक बालकृष्ण खाँणले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सौहार्द्रपूर्ण रुपले सम्पन्न गरिनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेस चुनाव प्रचारप्रसार चाँपागाउँ उपकेन्द्रद्वारा...

विप्लवबारे किन बोल्दैनन सुरक्षा संयन्त्र ?

काठमाण्डाै ४मंसिर०७४/ उम्मेदवार केन्द्रित बम आक्रमणका घटना बढिरहेको बेला आईतबार रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई संगै राखेर पत्रकार सम्मेलन आयोजना गरे । रक्षा मन्त्रालयलयमा आयोजित पत्रकार सम्मेलन प्रतिनिधिसभा र...