रुकुमको दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने

रुकुम, १० मंसिर ०७४/ रुकुमको दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने भएको छ ।आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।...

‘मेरो जीतमा कुनै शंका छैन’-डा. बाबुराम भट्टराई

गोरखा १०मंसर०७४/ नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका डा....

पहिलो चरणको मतदान आज: प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान

काठमाण्डाै१०मंसिर०७४/  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका निर्वाचन क्षेत्रमा आइतबार मतदान हुँदैछ । दुई वर्षअघि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा...

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

काठमाडौँ, ९ मंसिर ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ ।...

जिबिस सभापति हुँदा गरेका कामको जनताले मुल्याकन गर्नेछनः स्वाँर

कल्पना बोहरा,अछाम ८ मंसिर/नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेद्धार तथा जिल्ला पार्टी सभापति भरत कुमार स्वाँरले आफु जिबिस सभापति हुँदा गरेका बिकास निमार्णका कामको जनताले राम्रोसँग मुल्याकन...

लोकतन्त्रको रक्षा र संमृद्धिको लागि काँग्रेसलाई मतःनेता गिरी

दाङ, ८ मंसिर, ०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं दाङ क्षेत्र नं ३ अन्र्तगत प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दीपक गिरीले लोकतन्त्रको रक्षा र संमृद्धि नेपाल निर्माणका लागि काँग्रेसलाई भोट दिन अनुरोध...

भक्तपुरमा दलहरूबाट आचारसंहिता उल्लंघन

भक्तपुर, ८ मंसिर०७४/  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा चिर्वाचन आचारसंहिता उल्लंघन बढेको छ । निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा तुल झुण्ड्याउने, ब्यानर र झण्डा राख्नेक्रम बढेको हो...

स्वामी कमलनयनसहित पाँच पक्राउ

सुरुङ्गा झापा, ७ मंसिर ०७४/ निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट स्वामी कमलनयनसहित पाँचजनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वामीसहित नेपाल राष्ट्रवादी संयुक्त मोर्चाका केन्द्रीय...

कांग्रेसका पुर्वउपसभापती एमालेमा प्रबेश

कल्पना बोहरा,अछाम ६ मंसिर/नेपाली काग्रेस अछामका पुर्व पार्टी उपसभापती जयन्द्र स्वार नेकपा एमालेमा प्रबेश गरेका छन । धेरै समय देखि नेपाली काग्रेसमा आबद्ध भई सक्रिय राजनितिक गरेका स्वार बुधबार साँफेबगर...

अहिलेको निर्वाचन लोकतन्त्र र साम्यबाद बिचको लडाइ—कुवर

कल्पना बोहरा,अछाम ६ मंसिर/नेपाली काग्रेसका पुर्ब सासद एवम् राजदुत बल बहादुर कुवरले अहिलेको निर्वाचन लोकतन्त्र र साम्यबाद बिचको लडाई भएकाले जित लोकतन्त्रको हुने दाबि गर्नु भएको छ । आज साफेबगर...