फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः नेत्री रन्जु दर्शना

नेपालगन्ज, १६मंसिर०७४/ विवेकशील साझा पार्टीकी नेत्री रन्जु दर्शनाले टायर बालेर गरिने राजनीतिको अन्त्य नभएसम्म मुलुक उँभो नलाग्ने बताउनुभएको छ । उक्त पार्टीले आज यहाँ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले...

सभापती देउवा अछाम पुगेकै दिन ,नेपाल महिला संघकी केन्द्रिय सदस्य भुजेल एमाले प्रबेश

कल्पना बोहरा ,अछाम १५ मंसिर/नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा महिला संघ अछामकी पुर्व सभापती राधिका भुजेल नेकपा एमालेमा प्रबेश गरेकी छन । सुक्रबार नेकपा एमालेका उपाध्यक्ष भिम रावलले महिलानेत्री...

सुदरपश्चिमको बिकास आफुले मात्र गर्न सक्नेः प्रधानमन्त्री देउवा

कल्पना बोहरा , अछाम १५ मंसिर/प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली काँग्रसले जितेमा आफु नै प्रधानमन्त्री हुने बताए । नेपाली कांग्रेस अछामले आयोजना गरेको चुनावी आमसभालाइ मंगलसैनमा सम्बोधन...

प्रदेशमा नं १ मा  नेपाली काँग्रेसले २० सीट जित्छः मन्त्री विश्वकर्मा

उर्लाबारी, मोरङ, १५ मंसिर ०७४/ वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले आगामी निर्वाचनमा नेपाली काँग्रेसले प्रदेश नं १ का २८ मध्ये २० सीटमा विजयी हुने दाबी गर्नुभएको छ । मोरङको उर्लाबारीमा आज काँग्रेस...

विदेशी शक्तिले घाटी थिचेर देश माथी आँखा लगाउदा पनी सरकार मौन बसेको, रावलको आरोप

कल्पना बोहरा,अछाम १४ मंसिर/अछाम क्षेत्र नं. १ प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेवदार भीम रावलले नेपाली जनताहरु अहिले सम्म झुक्न नजानेको र सीमाका लागि कयौ विर नेपाली जनताका सपुतहरुले बलिदान स्वरुप ज्यान...

काँग्रेसको चुनावीसभामा बम विस्फोट

इटहरी, १४ मंसिर ०७४/ सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा नेपाली काँग्रेसले आज अपराह्न आयोजना गरेको चुनावी कोणसभास्थलमा बम विस्फोट हुँदा चार सर्वसाधारण गम्भीर घाइते भएका छन् । काँग्रेस इटहरी–९...

धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन काँग्रेसको माग

दुनै, डोल्पा, १४ मंसिर ०७४/ नेपाली काँग्रेस डोल्पा जिल्ला कार्यसमितिले माथिल्लो डोल्पाका चार स्थानीय तहका मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन माग गरेको छ । आज सदरमुकाम दुनैमा...

‘तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य गर्न वाम एकता’

रत्ननगर, चितवन, १३ मंसिर ०७४/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमसुक गरेर सरकार चलाउनुपर्ने बाध्यताबाट नेपाली जनतालाई मुक्त गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ । भरतपुर महानगरपालिका– २४...

एमाले पार्टीले निर्वाचन आचार संहीता नतोडेको दावी, ‘अध्यक्षको फोटो सहितको प्रचार स्वतःस्फुर्त हाे

काठमाडौ १३ मंसिर०७४/  एमालेले आफ्नो पार्टीले निर्वाचन आचार संहीता नतोडेको दावी गर्दै बिभिन्न पत्रपपत्रिकामा अध्यक्षको फोटो सहित गरिएको प्रचार पत्रिकाहरू बाट स्वतःस्फुर्त भएको दावी गरेको छ । निर्वाचन आयोगले नेकपा...

काँग्रेस सभालाई लक्ष्य गरी बम विष्फोट, सात घाइते

दाङ१३मंसिर०७४/  नेपाली काँग्रेस दाङले तुल्सीपुरमा आयोजना गरेको चुनावी सभालाई लक्ष्य गरी बम विष्फोट गराइएको छ ।काँग्रेसले आयोजना गरेको चुनावी सभास्थलदेखि करिब २०० मिटर टाढा बम विष्फोट भएको हो र यो...