ढुक्क भएर निर्वाचनमा सहभागी हुन्होस्ः रक्षामन्त्री

काठमाडौँ, २० मंसिर०७४/रक्षामन्त्री भीमसेनदास प्रधानले सरकारले मतदाताको सुरक्षा लिने भएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारकार्यक्रममा मन्त्री प्रधानले निर्वाचनका...

उम्मेदवार चढेको गाडीमा आक्रमण

दमक, १९ मंसिर०७४/ संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात...

कांग्रेसको बहुमत आउने देखेर एमाले तर्सियो : देउवा

[caption id="attachment_22163" align="aligncenter" width="982"] गृहजिल्लामा आयोजित चुनावी सभामा सहभागि प्रधानमन्त्री देउवा। तस्विर :अन्नपूर्णपोष्ट[/caption] डडेल्धुरा१९मंसिर०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताले सात दशक देखि संघर्ष गरेर ल्याएको लोकतन्त्र र त्यसलाई संस्थागत गरेको...

जेल बस्ने र बन्दुक बोक्नेहरुले अधिनायकबाद तिर जाने भन्नु हास्यास्पद

कल्पना बोहरा, अछाम १८ मंसिर/नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष भीम रावलले लोकतन्त्र र परिवर्तनका लागि जेल बस्ने र बन्दुक बोक्नेहरुले अधिनायकबादतिर जाने भन्नु हास्यास्पद भएको बताएका छन् । ‘जसले १४...

बम प्रहारप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, १८ मंसिर ०७४/ नेपाली काँग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री गगनकुमार थापालाई बम प्रहार गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी...

कलाकार रवीन्द्र खड्का लगायत मुस्कान पार्टीका अध्यक्ष एवं उम्मेदवार एमालेमा प्रवेश

काठमाडौँ, १८ मंसिर०७४/ आशन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार एवं मुस्कान पार्टीका अध्यक्ष मुस्कान पौडेल नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । बूढानीलकण्ठ नगरपालिकाको आकासेधारास्थित खेल मैदानमा...

दाङलाई राजधानी बनाउनमा उम्मेदवारको एक मत

दाङ, १८ मंसिर०७४/दाङ क्षेत्र नं २ का उम्मेदवारले प्रादेशिक राजधानी दाङलाई बनाउन र यसको समृद्धका लागि एकमत रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यक्रममा...

कांग्रेसले सबै सिट जित्ने निश्चित भइसक्याे- कांग्रेस नेता नारायण खड्का

 रमिला बस्नेत उदयपुर मंसीर १८/ उदयपुरमा प्रतिनिधि सभा र प्रदेश सभाको सबै सिट नेपाली कांग्रेसले जित्ने निश्चित भैइसकेको नेपाली कांग्रेसका नेता नारायण खड्काले बताएका छन् । अाइतबार बेल्टारकाे चाैदण्डीगढी नगरपालिका...

उम्मेदवार महेश बस्नेतको घरमा बम

भक्तपुर, १७ मंसिर०७४/ भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको पूर्वमन्त्री एवं नेकपा(एमाले)का युवा नेता महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा बम भेटिएको छ । आज...

वाम गठबन्धनभित्र भोटको शंका

काठमाण्डाै१६मंसिर०७४/पहिलो चरणअन्तर्गत सम्पन्न निर्वाचनमा अपेक्षा गरेअनुसारको मत नखसेको भन्दै वामपन्थी गठबन्धनभित्र शंका उपशंका उब्जिएको छ । एमाले र माओवादी केन्द्रबीच चुनाव प्रचार प्रसारको क्रममा पार्टी एकता हुने प्रतिवद्धता नेताहरुले व्यक्त...