गोरखामा बाबुराम अगाडि

काठमाडौं २२मंसिर०७४/ प्रतिधिनिसभाको निर्वाचनअन्तर्गत भएको निर्वाचनमा गोरखा क्षेत्र नंं. २ मा नयाँशक्ति पार्टीका उम्मेदवार डा. बाबुराम भट्टराई ६५३४ मत प्राप्त गरेका छन् । यनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले...

मनाङबाट दीपक मनाङ्गे स्वतन्त्रवाट विजयी

मनाङ, मंसिर २२ / एमाले उम्मेदवारले मनोनयन फिर्ता लिएर सघाएका स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।...

कांग्रेसले मनाङको प्रदेशसभा ‘क’ बाट खोल्यो जितको खाता

काठमाडौं  २२ मंसिर०७४/ कांग्रेसले मनाङबाट जितको खाता खोलेको छ । कांग्रेसका चिन्तबहादुर घलेले मनाङको प्रदेश सभा क बाट जित हात पारेका हुन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त...

बाबुराम र नारायणकाजीबीच टक्कर

काठमाडौं २२मंसिर०७४/ गोरखा क्षेत्र नम्बर २ को मतगणनाको मतपरिणाममा पनि उमेद्वारद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो अपडेटअनुसार भट्टराई २०७ मतले अघि छन् । ७...

सिन्धुपाल्चोकमा सापकोटा र तामाङ अगाडि

चौतारा, २२ मंसिर ०७४/प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं १ को पछिल्लो मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटाले आठ हजार ९०७ र उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले चार हजार ९४९...

भक्तपुरमा ७७ प्रतिशत मतदान-हेराै काहाँ कती मत खस्याे

भक्तपुर, २२ मंसिर०७४/  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुरमा ७६ दशमलव ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत भोजराज पोखरेलले जिल्लामा कूल एक लाख ७८ हजार ९९ हजार...

महदेवामा मत खसेन

राजविराज, २१ मंसिर ०७४/ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महदेवा गाउँपालिकाको आधारभूत विद्यालय मतदान केन्द्रमा आज मतदान हुन सकेन । बिहान सात बजेदेखि जिल्लाको अन्य मतदान केन्द्रमा मतदान कार्य शुरु...

बालकोटमा काँग्रेस, एमालेका कार्यकर्ता झडप, तीन घाइते

भक्तपुर, २१ मंसिर ०७४/ प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ । काँग्रेस र एमालेका...

माओवादी अध्यक्ष दाहालद्वारा भरतपुरमा मतदान

चितवन, २१ मंसिर०७४/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गर्नुभएको छ । बिहान ७ बजेर १३ मिनेट जाँदा उहाँले...

वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौँ, २० मंसिर०७४/   सर्वोच्च अदालतले प्रतिनिधिसभातर्फ सप्तरीबाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले...