सिन्धुपाल्चोकमा प्रदेशसभातर्फ वाम गठबन्धन बढी स्थानमा विजयी

चौतारा, २४ मंसिर०७४/ सिन्धुपाल्चोक प्रदेशसभा सदस्य निर्वाचनमा अधिकांश स्थानमा वाम गठबन्धन विजयी भएका छन् । दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य रहेको सिन्धुपाल्चोकको क्षेत्र नं १, प्रदेशसभा सदस्य (क)...

इलाममा नेताद्वय खनाल र नेम्वाङ विजयी

इलाम, २४ मंसिर ०७४/ प्रतिनिधिसभा इलाम क्षेत्र नं १ मा नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली...

प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी

डडेल्धुरा, २४ मंसिर०७४/ डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ ।प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी हुनुभएको हो । देउवाले २८ हजार ४४ मत ल्याएर विजयी हुनुभएको...

ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल विजयी

ललितपुर, २३ मंसिर ०७४/ ललितपुर क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार पूर्व प्रहरी महानिरिक्षक नवराज सिलवाल प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । सिलवालले २६ हजार ९५१ मत ल्याएर...

भक्तपुर २ मा वाम गठबन्धनको विजयी

भक्तपुर, २४ मंसिर०७४/ भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभाको दुईवटै सिटमा वाम गठबन्धनले जित हासिल गरेको छ ।  क्षेत्र नं २ मा वाम गठबन्धनका नेकपा(एमाले) उम्मेदवार महेश बस्नेतले...

इलाम १ मा नेता झलनाथ खनाल विजयी

इलाम, २४ मंसिर ०७४/ इलाम क्षेत्र नं १ मा नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका...

अछाममा माओवादीले खाता खोल्यो

कल्पना बोहरा,मंसिर २४ अछाम/अछाम जिल्ला क्षेत्र नं २ प्रदेससभा १ मा बाम गठबन्धन तर्फ नेकपा माओबादी केन्द्रका उम्मेद्वार अक्कल बहादुर रावल १० हजार ९ सय ८१ मत प्राप्त गरि बिजयी...

काठमाण्डाै क्षेत्र नं. ४ प्रदेशसभा २ बाट कुसुम कार्की र प्रदेशसभा १बाट नरोत्तम वैद्य बिजय

२३ मंसिर २०७४,/काठमाडौँ क्षेत्र नं ४ को प्रदेशसभा १ मा काँग्रेसका पुराना नेता नरोत्तम वैद्य विजयी हुनुभएको छ । वैद्यले आठ हजार ७१९ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम...

नारायणकाजीलाई ६ हजार ८ सय ७४ मतले पछि पछार्दै बाबुरामकाे शानदार विजयी

गोरखा२३ मंसिर०७४/ गोरखा क्षेत्र नम्बर–२ बाट नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बावुराम भट्टराई निर्वाचित भएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतले पछि पार्दै...

कास्कीमा २ मा रविन्द्र अधिकारी विजयी

कास्की २३मंसिर०७४/ कास्की निर्वाचन क्षे नं २ मा एमाले उम्मेदवार रविन्द्र अधिकारी विजयी बनेका छन् ।भर्खरै प्राप्त विवरण अनुसार सो क्षेत्रमा अधिकारी कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै विजयी बनेका...