विजयी जुलुस गरेर फर्कदा दुर्घटनामा परी मृत्यु

नुवाकोट, २५ मंसिर ०७४/ नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा...

उदयपुर १ मा कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी

 उदयपुर २५मंसि०७४/ उदयपुर प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रतिस्पर्धीलाई ५४८ मतले पछि पार्दै कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका हुन् । खड्काले ३३ हजार १४२...

कांग्रेसका डा.शशांक कोइराला र कँडेल विजयी

नवलपरासी२५, मंसिर २०७४/ प्रतिनिधिसभा सदस्यतर्फ नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका...

बामदेव भन्छन्, ‘ठूलै षड्यन्त्र भयो’, रामचन्द्र भन्छन् ‘अन्तर्घात’

काठमाडौँ २५मंसिर०७४/ बर्दिया क्षेत्र नम्बर १ बाट पराजित एमाले उपाध्यक्ष बामदेव गौतमले ठूलै षड्यन्त्रका कारण आफू पराजित भएको दाबी गरेका छन् । नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्ता उनले भनेका छन्, मैले...

काङ्ग्रेस नेता देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी

परासी२५मंसीर०७४/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी भएका छन् । नेता कण्डेल आफनो लोकिप्रियता र संगठनको आधारमा अधिक मत प्राप्त गर्दै आफनो...

अछाम २ मा बोगटी विजयी

काठमाडौँ २५मंसिर०७४/ बाम गठबन्धनका साझा उम्मेदवार यज्ञ बोगटी अछाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका छन् । एमाले नेता बोगटीले २१ हजार ९६५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी...

एमाले उपाध्याक्ष भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

कल्पना बोहरा , अछाम २४ मंसिर/नेकपा एमालेका उपाध्याक्ष भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । उपाध्यक्ष रावल २४ हजार, ८ सय, ८३...

अध्यक्ष ओली भारी मतान्तरले विजयी

मंसिर २४, भद्रपुर ०७४/ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट ५७ हजार १३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम...

बर्दियामा काँग्रेसका गौतम विजयी, एमाले नेता बामदेव पराजित

नेपालगन्ज, २४ मंसिर०७४/  बर्दिया क्षेत्र नं १ मा नेपाली काँग्रेसका सञ्जय गौतम ४४ हजार ८२९ मत प्राप्त गरी विजयी हुनु भएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का वामदेव गौतमले...

काङ्ग्रेस नेता रामचन्द्र पौडेल पराजित

काठमाडौँ २४काठमाण्डाै०७४/ नेपाली काग्रेशका वरिष्ठ नेता एवम् तनहुँ क्षेत्र नंं. १ बाट उम्मेदवार रामचन्द्र पौडेल पराजित भएका छन् । उनी बामगठबन्धन उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग ६८१४ मतको फराकिलो अन्तरले पराजित भएका...