के भयाे अाेली र प्रचण्डबीच नयाँ समझदारी ?

काठमाण्डौ०१पाैष०७६/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीबीच पार्टी एकता र नयाँ सरकार गठनबारे छलफल भएको छ । दुई नेताबीच शुक्रबार राजधानीमा नयाँ सरकार गठन, पार्टी एकता...

कंग्रेस पार्टी छाेरालाइ जीम्मा लगाउदै सोनिया गान्धीले पार्टी अध्यक्षबाट राजीनामा

  मंसिर२९मंसिर ०७४/भारतको मुख्य विपक्षी दल कंग्रेस पार्टीको अध्यक्ष पदबाट सोनिया गान्धीले राजिनामा दिनुभएको छ ।नयाँ अध्यक्षका रुपमा उहाँका छोरा राहुल गान्धी चुनिए लगत्तै सोनियाले पदबाट राजीनामा दिनुभएको हो ।...

माओवादीलाई समानुपातिकमा सबैभन्दा बढी मत बीना मगरको क्षेत्रमा

कञ्चनपुर २९ मंसिर०७४ / गएको मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेश सभा चुनावको समानुपातिक तर्फ कञ्चनपुर क्षेत्र नं १ मा सबैभन्दा बढी मत नेकपा माओवादी केन्द्रले पाएकाे छ । उक्त...

राष्ट्रियसभा गठनका विषयमा कानूनविद्बीच नै फरक मत

काठमाडौँ, २९ मंसिर०७४/राष्ट्रियसभाको गठन नगरी सरकार गठन गर्न सकिने÷ नसकिनेबीचमा कानूनविद्बीच नै फरक मत देखिएको छ । रिपोर्टर्स क्लब नेपालले आज  आयोजना गरेको साक्षात्कारमा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले...

समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै

काठमाडौँ, २८ मंसिर०७४/ पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै रहेको छ । निर्वाचन...

अछाममा झण्डै ३.५१ प्रतिशत मत बदर

कल्पना बोहरा २७ मंसिर, अछाम/अछाम जिल्लामा ३.५१ प्रतिशत मत बदर भएका छन । मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६१.१७ प्रतिशत मत खसेको थियो । कुल खसेको ८६...

विजयी प्रमाणपत्र लिन ‘मोस्ट वान्टेड’ रेशम चौधरी आफै उपस्थित हुनुपर्ने

कैलाली, मंसिर २६ –कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी टिकापुर घटनाका मुख्य योजनाकारको आरोपी रेशम चौधरीलाई स्वयम उपस्थित भए मात्रै प्रमाण पत्र दिइने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका...

मेयरमा पराजित रावल प्रदेशसभामा निर्वाचित

कल्पना बोहरा ,अछाम २६ अछाम/स्थानीय चुनावमा पञ्चदेवल विनायक नगरपालिकामा मेयरमा पराजित अक्कल बहादुर रावल अछामको निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । संयुक्त...

भक्तपुर–१ मा नेमकिपाका सुवाल विजयी

भक्तपुर, २५ मंसिर०७४/ भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ ।सुवालले ३३ हजार ०७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी...

चितवन –३ बाट प्रचण्ड ८ हजार ३ सय २७ मतान्तर विजयी

काठमाडौँ २५ मंसिर०७४ /चितवन निर्वाचन क्षेत्र नं ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।४८ हजार २ सय ६९ मत ल्याएर विजयी बनेका प्रचण्डका निकटतम प्रतिद्धन्द्धी...