निर्वाचनमा पराजित भए पनि आफू विचलित नभएको:वरिष्ठ नेता पौडेल

तनहुँ ०४पाैष०७४/ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजित भए पनि घरदैलो कार्यक्रममा व्यस्त रहेका छन्। हारेपनि कति पनि विचलित नभएको पौडेलले बताए। व्यास नपा–१० को खहरेमा सोमबार आयोजित...

वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेहरूलाई कारबाहीको तयारी

काठमाण्डाै०४पाैष०७४/नेकपा एमालेले उपाध्यक्ष वामदेव गौतमको पराजयको कारण पत्ता लगाउन दुईवटा छानबिन समिति बनाएको छ । स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रलाई प्राप्त मतका आधारमा बर्दिया–१ वाम गठबन्धनका लागि सुरक्षित...

सोझै सपथ लिन जान्छु : रेशम चौधरी

काठमाडौं ०४पुस०७४/ प्रहरी फरार सूचीमा रहेका कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिध सभा सदस्यमा निर्वाचित भएका रेशम चौधरीले सोझै सपथ ग्रहणका लागि काठमाडौं आउने बताएका छन्। उनले भने म फरार...

आरजु म्याम सुटुक्क किन पुगिन् दिल्ली ?

काठमाण्डाै०३पुस०७४/ बाम गठबन्धनका अगाडि कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिईन् । आफ्नो जितमा पुर्णरुपमा विश्वस्त देखिएकी उनले आफुलाई भावी...

एमालेमा महिला, कांग्रेसमा पुरुष भाग्यमानी

काठमाण्डाै०३पुस०७४/समानुपातिकबाट एमाले र माओवादी केन्द्रले अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको छ भने कांग्रेसबाट आधाजसो पुरुषले सांसद बन्ने मौका पाउँदै छन् । निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना आइतबार सम्पन्न गरेसँगै समानुपातिकबाट सांसद...

पदमा भन्दा देशका समस्यामा ध्यान छ: अध्यक्ष ओली

काठमाडौं०२पुस०७४/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान पदमा भन्दा देशमा रहेका समस्यमा रहेको बताएका छन्। वाम गठवन्धनले राजधानीमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले यतिबेला निर्वाचन पछिको परिणाममा...

पाँच पार्टी मात्रै राष्ट्रिय दल बन्न सफल, राप्रपा र नयाँ शक्ति ‘आउट’

काठमाडौं२ पाैष०७४/ समानुपातिकको अन्तिम नतिजा अनुसार पाँच पार्टी मात्रै राष्ट्रिय दल बन्न सफल भएका छन्। तीन प्रतिशत थे्रस होल्ड कटाउनु पर्ने व्यवस्थाका कारण नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,...

उनन्चास हजार ६५२ मतको अन्तरले एमाले अगाडि

काठमाडौँ, २ पुस ०७४/ पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ४९ हजार ६५२ मतको अन्तरले नेकपा (एमाले)को अग्रता...

‘विराटनगरमा बेलुकी दश बजेसम्म व्यवसाय संचालन गर्ने वातावरण बनाउँछु’-लालबाबु पण्डितको घोषणा

विराटनगर १ पुुस०७४/ नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं मोरङ क्षेत्र नं ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले नयाँ प्रविधियुक्त उद्योग स्थापना गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लग्नुपर्ने बताएका छन्।...

५२ हजार मतले एमाले अगाडि, नेपाली काँग्रेस दाेस्राे

काठमाडौँ, १ पुस०७४/ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ५२ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै छ...