केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन शेखरको माग, चुनावमा हारको कारण यसरी खुलाए 

विराटनगर, ७ पुस ०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गर्नुभएको छ । विराटनगरमा आज कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उहाँले निर्वाचनमा...

समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने

काठमाडौँ, ७ पुस०७४/ निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ । आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत...

किर्ते मुद्दाका विषयमा मुख खोले नवराज सिलवालले

काठमाडौं ६ पौष २०७४/ ललितपुर १ का नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन विवरण सम्बन्धमा छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी...

माओवादी र एमालेमा चाँडै एकता ,औपचारिकता दिन मात्रै बाँकी

काठमाडौं०६पुस०७४/पुर्व प्रधानमन्त्रि एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै एमाले र माओवादी केन्द्रबी एकता हुने बताएका छन्। उपत्यकाबाट विजयी वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई बधाई दिन बुधबार...

सांसद नवराज सिलवालविरुद्ध कीर्ते जाहेरी दर्ता

काठमाडौं०५पुस०७४/पूर्व डिअाइजी तथा नवनिर्वाचित प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालविरुद्ध सर्वोच्च अदालतमा कीर्ते जाहेरी दर्ता भएको छ । उनीविरुद्ध सरकारको तर्फबाट आज अदालतमा कीर्ते जाहेरी दर्ता भएको महानगरीय...

देउवा-ओली आ-आफ्नै अडानमा : प्रचण्ड मध्यमार्गी धारमा

काठमाण्डौ५ पाैष०७४/ मुख्य तीन दल कांग्रेस, एमाले र माओवादी बीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ। राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो...

प्रचण्डलाई देउवाले फेरि भने : ‘लेखेरै दिन्छु, पाँच वर्ष प्रधानमन्त्री हुनुस्’

काठमाडौं५, पुस०७४/ शनिबार विहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा झण्डै एक घण्टा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच कुराकानी भयो। प्रचण्डसँग शनिबार विहानको कुराकानीमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई पाँच...

चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको प्रतिलिपि मगाउने आदेश

काठमाडौँ०४पाैष०७४/ सर्वोच्च अदालतले कैलालीको टीकापुरमा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज...

काठमाडौँबाट ३१३ जना उम्मेदवारको धरौटी जफत

काठमाडौँ, ४ पुस ०७४/ गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा काठमाडौँ जिल्लामा ३१३ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभातर्फ १४४ र प्रदेशसभातर्फ १६९ उम्मेदवारको धरौटी जफत भएको...

काभ्रेपलाञ्चोकलाई प्रदेश राजधानी बनाउन पहल शुरु

बनेपा, ४ पुस ०७४/ काभ्रेपलाञ्चोकलाई ३ नं प्रदेशको राजधानी बनाउन सांसदहरुले पहल थालेका छन् ।जिल्लाको प्रनिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर तामाङ ९दोङ० ले प्रादेशिक राजधानीका लागि सिफारिश समिति...