दाहालको नेतृत्वमा सरकार बने समर्थन गर्न तयार : राजपा

काठमाण्डौ ११ पुस०७४/राष्ट्रिय जनता पार्टी नेपाल( राजपा)ले आगामी सरकारको नेतृत्वका लागि माओवादी केन्द्रलाई सघाउन तयार रहेको बताएको छ । बामगठबन्धनको सरकार गठनका लागि देखिएको विवादकाबीच राजपाले आगामी प्रधानमन्त्रीका लागि पुष्पकमल...

नयाँ जनवादी क्रान्तिको आवास्यक छ: महासचिव मोहन वैद्य

काठमाडौँ ११ पुस०७४/नेकपा माओवादी केन्द्रका महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्तिको तयारी गर्नु आजको कार्यभार भएको बताउनुभएको छ । कम्युनिष्ट नेता माओ त्सेतुङको १२५औँ जन्म दिवसका...

अब कमजोर सरकार बन्दैनः अध्यक्ष दाहाल

चितवन९ पुस ०७४/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताउनु भएको छ । उद्योग संघ चितवनले अाज जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने...

पूर्वमन्त्री चौधरीसहित १२ जनालाई निलम्बन गर्न सिफारिश

पर्सा ०९पुस०७४/ स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं...

प्रदेशसभाको परिणाम सँगै सरकार गठनको तयारी ,कुन प्रदेशमा कुन दलको के कति सीट ?

काठमाण्डाै०९पुस०७४/ बाम गठबन्धनले प्रदेशमा सरकार गठनका लागि छलफल सुरु गर्ने भएको छ । प्रदेश सभाको समानुपातिकतर्फ सीटको औपचारिक बाँडफाँटसँगै अधिकांश प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्का जस्तो देखिएपछि छलफल थाल्ने...

६ वटा प्रदेशमा वाम सरकार निश्चित

काठमाडौं ०८पुष०७४/ निर्वाचन आयोगले शुक्रबार प्रदेश सभातर्फको समानुपातिक सिट वाँडफाँट सार्वजनिक गर्‍यो। प्रदेश सभामा २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा वाम गठवन्धनको बहुमत रहेको छ। समानुपातिक निर्वाचन तर्फको सिट बाँडफाँट सँगै...

अबको सरकार पनि आलोपालो मै !

काठमाण्डाै०८पुस०७४/कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोमा प्रधानमन्त्री बन्ने तीनबुँदे सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘इमानका साथ’ कार्यान्वयन गरिसके। अब उनी एमाले अध्यक्ष केपी ओलीसँग पनि उसैगरी आलोपालो होला भन्ने आशामा...

किसुनजीले देखाएको बाटो काँग्रेसले भुल्दै गयोः नेता सिंह

काठमाडौँ, ७ पुुस ०७४/ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसका संस्थापक नेता स्व कृष्णप्रसाद भट्टराई (किसुनजी)ले देखाएको बाटो काँग्रेसले भुल्दै गएको बताउनुभएको छ । किसुनजी अध्ययन केन्द्रले स्व कृष्णप्रसाद...

प्रदेशसभा समानुपातिक निर्वाचनः सिट संख्या सार्वजनिक,कस्ले कती पाए हेराै

काठमाडौँ, ७ पुस ०७४/ निर्वाचन आयोगले गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सात वटै प्रदेशमा दलले प्राप्त गरेको सिट...

रेशम चौधरीलाई प्रमाणपत्र नदिए आन्दोलन गर्ने राजपाको धम्की

काठमाडौं ७, पुस०७४/ राष्ट्रिय जनता पार्टी (राजपा)ले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित आफ्ना सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । पार्टी उपाध्यक्ष वृषेशचन्द्र...