प्रचण्डको माग : प्रधानमन्त्री वा अध्यक्षमध्ये एक माओवादीलाई

काठमाण्डाै१७पुस०७४/ माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गरेका छन् । नेता देवेन्द्र पौडेलले प्रचण्डले दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव गरेको खुलासा गरे । ‘माओवादी...

डा. बाबुराम भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवर्ता, के के भयो कुराकानी ?

काठमाडौँ१७पुस०७४/ बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बधाई दिएका छन्। आईतबार ‘प्रचण्ड’लाई भेटेरै बधाई दिएका हुन् । चुनावमा जित हासिल गरेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा,...

नयाँ सरकार गठन डेढ महिनापछि : ‘फागुन दोस्रो साता सत्ता हस्तान्तरण’

काठमाडौँ १५,पुस०७४/ संविधानअनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पनि नयाँ सरकार गठनका लागि अझै डेढ महिना कुनुपर्ने देखिएको छ । राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद छनोट गर्ने संवैधानिक व्यवस्थाका कारण...

काँग्रेसले बुझायो प्रदेशसभा समानुपातिकतर्फको नामावली-हेराै कुन प्रदेशबाट काे ?

 काठमाडौँ, १५ पुस ०७४/ नेपाली काँग्रेसले प्रदेशसभाको समानुपातिकतर्फका सदस्यको नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ ।  काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त नामावली टुंगो लगाई शुक्रबार आयोगमा बुझाएको पार्टी...

गच्छदारले जितेको क्षेत्र सुनसरी -३ को मतपत्र पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं१५पुस०७४/  गएको मंसिर २१ गते भएको दोस्रो चरणको चुनावमा विजया कुमार गच्छदारले जितेको सुनसरी -३ को मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रतिनिधिसभा सदस्यका...

यसरी फुक्यो अध्यादेशको गाँठो

काठमाडौं१५पुस०७४/ राष्ट्रियसभा निर्वाचन प्रणालीका नाममा अढाइ महिनायता जारी दलीय द्वन्द्व टुंग्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्को अध्यादेश स्वीकृत गरेकी छन् ।राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश...

राजमोका अध्यक्ष माओवादी केन्द्रमा

काठमाडौँ, १५ पुस०७४/  राष्ट्रिय जनमोर्चा मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण विष्ट र नेता भुवनप्रकाश विष्ट शुक्रबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

समानुपातिकमा नाम नपरेपछि राजपा पार्टी कार्यालयमा तोडफोड

काठमाडौ१४पुस०७४/ राष्ट्रिय जनता पार्टी नेपालको समानुपातिक सूचीमा आफ्नो नाम नपरेको भन्दै आक्रोशित समुहले पार्टी कार्यालयमा तोडफोड गरेको छ । राजपा नेपालले आज समानुपातिकको सूची आयोगलाई बुझाएको छ । नेपाल मधेशी...

माओवादी केन्द्रबाट प्रदेसभाका सांसदको सिफारिशः हेराै काे काहाँबाट

 काठमाडौँ, १४ पुस ०७४/ नेकपा(माओवादी केन्द्र)ले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिश गरेको छ ।माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सदस्यको चयन गरेको हो । पार्टीले...

गृहमन्त्री बने ५० प्रतिशत अपराध न्यूनीकरण गर्छुः पण्डित

भक्तपुर, १४ पुस ०७४/ नेकपा(एमाले)का नेता लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध थोरै समयमा न्यूनीकरण गर्ने जिकिर गर्नुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कारमा...