गुट उपगुटबाट मुक्त गर्नुपर्ने लगायत निर्णय गर्दै काँग्रेस भेला सम्पन्न

भक्तपुर, ७ माघ०७४/ नेपाली काँग्रेसको शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियानअन्तर्गत यहाँबाट शुरु भएको पहिलो काँग्रेस भेला पार्टीलाई गुट उपगुटबाट मुक्त गर्नुपर्ने लगायत बुँदा राखिएको घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ...

प्रदेश नं ३ मा शपथ सम्पन्न

हेटौँडा, ७ माघ०७४/मकवानपुरको हेटौँडामा ३ नं प्रदेशका सांसदले शपथ ग्रहण लिएका छन् ।आज बिहान १० बजे ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा ‘ख’ का सदस्य डोरमणि पौडेललाई...

प्रदेशसभाको पहिलो अधिवेशन माघ २१मा

जनकपुरधाम, ७ माघ ०७४/ प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।  जनकपुरधामको उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल...

दाङमा आमहडताल फिर्ता

दाङ ६माघ ०७४/ प्रदेश नम्बर–५ को अस्थायी राजधानीको माग गर्दै विगत पाँच दिनदेखि दाङमा जारी आमहडताल शनिबार राति ११ बजेपछि फिर्ता हुने भएको छ । संघर्ष समितिको लमहीमा शनिबार साँझ...

माओवादीमा अन्तर्घातको ‘चाङ’ : दुई दर्जन नेतामाथि छानबिन, अन्तरपार्टी छानबिन अन्योलमा

काठमाडौं ५माघ०७४/ प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अन्तर्घात गरेको आरोपमा माओवादी केन्द्रले दुई दर्जन नेता छानबिन सुरु गरेको छ। अन्तर्घातकै कारण पराजित भएको भन्दै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायतले उजुरी...

धनकुटा तनावग्रस्त – फाेटाे फीचर सहीत

मिलन चाम्लीङ,धरान ४माघ०७४/  प्रदेश नं १ को राजधानी माग गर्दै ३३दिन देखि निरन्तर आन्दोलन गर्दै आएपनी सरकारले बिराटनगरलाई प्रदेश नं १को राजधानी तोके पछी धनकुटा तनावग्रस्त बन्दै गएको छ। ३३दिन...

सरकारकाे निर्णय बिरूद्ध धरानमा पनी सडक अान्दाेलन

 मिलन चाम्लीङ,धरान४माघ०७४/  सरकारले प्रदेश नं १ को राजधानी बिराटनगरलाई तोकेको भन्दै निर्णयकाे  बिरोधमा धरान बासी अाज बाट सडकमा  उत्रीयकाछन ।  प्रदेश नं १को राजधानी बिराटनगरलाई तोकिए पछी निरन्तर १महिना देखि आन्दोलन...

अस्थायी मुकाम भएकोमा स्वागत

विराटनगर, ४ माघ०७४/ प्रदेश नं १ को अस्थायी मुकामका रुपमा विराटनगरलाई तोकेपछि सरकारको यस निर्णयलाई व्यापक रुपमा स्वागत गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगरलाई...

सरकारको निर्णयलगत्तै डोटी तनाबग्रस्त

डोटी ४माघ०७४/  सरकारले ७ नम्बर प्रदेशको राजधानी कैलाली प्रस्ताव गरेपछि त्यसको विरोधमा डोटी तनाब ग्रस्त बनेको छ । प्रदेश राजधानी डोटी बनाउनुपर्ने माग गर्दै आन्दोलन चर्किएपछि डोटी तनाबग्रस्त बनेको हो...

एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्याउने गृहकार्य शुरु

काठमाण्डाै २माघ०७४/नेकपा एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्याउने गृहकार्य शुरु भएको छ । नयाँ सरकार गठनसँगै पद बाँडफाँडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य शुरु भएको...