देउवा सरकारका गरेकाे निर्णय भावी सरकारलाई अमान्य हुने ,उपाध्यक्ष रावल

कल्पना बाेहरा अछाम,१२ माघ/नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनर्विचार गर्ने बताउनुभएको छ । प्रेस चौतारी अछाम शाखाले आज साँफेबगरमा आयोजना गरेको...

काँग्रेस नेता पौडेलद्वारा संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई

दमौली, तनहुँ, १२ माघ ०७४/ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ उद्योग वाणिज्य संघको १५आैँ अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आज दमौलीमा बधाई दिनुभएको छ । सो अवसरमा प्रदेश नं ४...

बाँदरमुढे घटनाका ३८ जना शहीद घोषित

काठमाडौँ, १२ माघ ०७४/ सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण...

सिलवाल शपथ खान अवश्य आउँछन्

काठमाडौँ १२माघ०७४/एमाले अध्यक्ष केपी ओलीले सिलवालको बारेमा बोल्दै भने- नवराज सिलवाल देशलाई नोक्सान पुर्‍याएर भागेका होइनन् । एउटा किर्ते मुद्दाको विषय हो । जनताबाट निर्वाचित सांसद हो । आजको नयाँ...

देशलाई कंगाल बनाउन खोजियो : ओली

काठमाडौं१२माघ०७४/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पत्रकार सम्मेलन भने – जनमतले अस्वीकार गरेपछि हस्तान्तरण गर्नुपर्नेमा सत्तामै रहिरहन देउवा सरकारले जालझेल र षड्यन्त्र गरिरहेको छ, सेटिङमा काम गरिरहेको छ...

राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित हुने यी १७ जना हुन

काठमाडौं ११माघ०७४/ राष्ट्रिय सभा सदस्यमा निर्विरोध १७ जना निर्वाचित बनेका छन् । निर्वाचनको लागि मनोनयन दर्ता गर्ने क्रममानै निर्विरोध निर्वाचित बनेका हुन। राष्ट्रियसभाको माघ २४ गते हुने निर्वाचनका लागि ८३...

स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाएनन्

चितवन, ११ माघ ०७४/ गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि कतिपय उम्मेदवारहरुले अझै खर्च विवरण...

राष्ट्रिय सभा – को कहाँबाट उठे

काठमाडौँ ११माघ०७४/ राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को...

राष्ट्रियसभाका लागि कूल ८३ जनाको उम्मेदवारी

काठमाडौँ, १० माघ ०७४/ राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट आज मनोनयनपत्र दर्ता भएको छ ।निर्वाचन आयोगका अनुसार महिला २६, दलित १४, अल्पसंख्यक÷अपांग १५...

बिरामीलार्इ सरकारले भत्ता दिने निर्णय अर्थ मन्त्रालयले राेकिदियाे

काठमाडौं०८ माघ २०७४/ मिर्गाैला फेल, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलार्इ सरकारले भत्ता दिने निर्णय अर्थ मन्त्रालयले राेकिदिएकाे छ । सरकारले बिरामीलार्इ मासिक ५ हजार भत्ता दिने निर्णय...