काँग्रेसले टुंगो लगायो समानुपातिक सूची -हेराै नाम लिस्ट

  काठमाडौँ, २९ माघ ०७४/ नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस केन्द्रीय...

प्रदेश नं ५ को सभामुखमा घर्तीलाई पठाउने निर्णय

बुटवल, २९ माघ ०७४/ माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची...

एमालेबाट को-को बने ४१ जना समानुपातिक सांसद ? (नामावलीसहित)

काठमाण्डाै २९माघ२०७४/ एमालेको केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको स्थायी कमिटिको बैठकले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदहरुको अन्तिम नाम निर्वाचन आयोगमा पठाएको छ । समानुपातिकतर्फ एमालेले ४१ सांसद पाउने छ । प्राप्त सिट संख्यालाई...

काँग्रेसको आकस्मिक बैठक

काठमाडौँ, २५ माघ ०७४/ नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ । शुक्रबार बिहान ९ः०० बजे उक्त बैठक आह्वान गरिएको नेपाली काँग्रेसका मुख्य...

जातन्त्र दिवस मनाएर वर्तमान सरकारले बिदा लिने

काठमाडौँ, २५ माघ ०७४/कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको बताउनुभएको छ । यहाँ आज आयोजित अन्तक्र्रियामा उहाँले आगामी फागुन ७ गते प्रजातन्त्र दिवस...

अबको सरकार वाम गठबन्धनले चलाउनुपर्छः राज्यमन्त्री श्रेष्ठ

अछाम, २४ माघ ०७४/ आपूर्ति राज्यमन्त्री सुशीलकुमार श्रेष्ठले वाम गठबन्धनको बहुमत रहेकाले स्वभाविकरुपमा अबको सरकार वाम गठबन्धनले चलाउनुपर्ने बताउनुभएको छ । राप्रपा अछामको अगुवा कार्यकर्ता भेलालाई कमल बजारमा आज सम्बोधन...

मुख्यमन्त्रीको टुङ्गो लगाउन दुई पूर्वगृहमन्त्री सुर्खेतमा

सुर्खेत, २४ माघ०७४/ मुख्य मन्त्रीको गाँठो फुक्न नसकेपछि त्यसको टुङ्गो लगाउन नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्रीद्वय शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सुर्खेत आइपुग्नुभएको छ । सो मुद्दामा दुई फरक...

एक साताभित्रै सबै मन्त्रालय स्थापना

काठमाण्डाै२३माघ०७४/  प्रदेश नं ६ मा एकसाताभित्रै सबै मन्त्रालय स्थापना गरिने भएको छ ।फागुन ५ गतेसम्म मुख्यमन्त्री निर्वाचित गरिसक्ने कार्यक्रम भएकाले त्यसअघि नै सबै मन्त्रालय स्थापना गरिसक्ने तयारी गरिएको मुख्यमन्त्री तथा...

मुख्यमन्त्री छान्न माओवादीलाई सकस

  सुर्खेत, २३ माघ ०७४/ प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)लाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ । प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला (क) का...

वर्तमान सरकारको निर्णय उल्टिन सक्छन्ः नेता महरा

दाङ, २१ माघ ०७४/ नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाउँदै काम चलाउ सरकारले गरेका निर्णय उल्टिने बताउनुभएको छ । टरिगाउँ विमानस्थलमा आज आयोजित...