प्रधानमन्त्री ओली र प्रचण्डबीच पार्टी एकता घोषणा गर्ने सहमति

काठमाडौं६फागुन०७४/ नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता घोषणा गर्ने सहमति भएको छ । आइतवार विहान भक्तपुरमा वी एण्ड सी मेडिकल...

अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित

काठमाडौँ, ६ फागुन ०७४/ नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ । माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको...

कांग्रेसको चेतावनी : निर्णय उल्ट्याए, सिस्टम बिग्रन्छ

काठमाडौँ ६फागुन०७४/ प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’को...

प्रधानमन्त्री ओली आज ४ बजे बालुवाटार प्रवेश

काठमाडौँ ६फागुन०७४/ प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) सरकारी निवास बालुवाटार सर्ने भएका छन् । ‘प्रधानमन्त्रीज्यू आइतबार ४ बजेबाट सरकारी निवास बालुवाटार सर्ने समय तय भएको छ,’ ओलीका प्रेस संयोजक चेतन...

काँग्रेस जिम्मेवार प्रतिपक्षः नेता सिंह

चितवन, ५ फागुन०७४/ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो...

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता

भक्तपुर, ५ फागुन०७४/ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज...

देउवा सरकारका नियुक्ति र निर्णय खारेज हुदै

काठमाडौं०५फागुन०७४/ निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका ‘गैरकानुनी’ नियुक्ति केपी ओली नेतृत्वको सरकारले खारेज गर्ने भएको छ । यो विषयमा कानुनी र प्राविधिक हिसाबले अध्ययनन गरेर एकमुष्ठ रुपमा खारेज...

प्रदेश पदाधिकारीको यस्तो छ तलब र सुविधा

काठमाडौं ५फागुन०७४/ सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ । सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ । यसैगरी,...

प्रधानमन्त्री ओलीबाट सार्कलाई मार्गदर्शनको अपेक्षा

काठमाडौँ, ४ फागुन०७४/ दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संगठनलाई निरन्तर साथ, सहयोग, समर्थन र मार्गदर्शन प्राप्त हुने अपेक्षा गर्नुभएको...

निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाड्दै

काठमाडौँ, ४ फागुन०७४/ निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट आज निजी निवास सर्दै छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी...