राष्ट्रपतिको निर्वाचन फागुन २९ मा

काठमाडौँ, १० फागुन०७४/राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज निर्वाचन आयोगमा बसेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को...

एमालेबाट को – को बन्दै छन् मन्त्री ?

काठमाण्डाै१०फागुन०७४/सत्तारुढ दल नेकपा एमालेभित्र मन्त्री बन्नेको दौड शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट दुई जनालाई मात्र मन्त्री बनाउनुभएको छ । एमाले र नेकपा माओवादी केन्द्रबीच भएको भद्र...

मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै, २० भन्दा कम मन्त्री बनाईने

काठमाण्डाै ९फागुन०७४/  प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको संख्या घटाउने र २० जनाभन्दा कम मन्त्री रहने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको लेखेको छ । संघीयतामा प्रशासनिक भार बढ्ने भएकाले केन्द्रीय मन्त्रालयको...

एकताको सहमति भएको भोलिपल्टै माओवादी फुट्यो

काठमाडौं८फागुन०७४/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको लिखित सहमति भएको भोलिपल्टै माओवादी नेता गोपाल किरातीले पार्टी एकताको बिरोध गरेका छन् । नेता किरातीले आज एक विज्ञप्ति जारी गर्दै...

देउवा सरकारको निर्णय उल्टाउदै बुढीगण्डकी परियोजना फेरि सुरु गर्ने ओलीको संकेत

काठमाडौं ८फागुन०७४/ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनाको सम्बन्धमा शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्टाउने संकेत गरेका छन् । चिनियाँ सञ्चार माध्यम साउथ चाइना मर्निङ पोष्टसँगको अन्तर्वार्तामा...

ओली सरकारले निर्णय उल्टाएपछि काँग्रेसले गर्यो तत्काल यस्तो तयारी

काठमाडौं ८फागुन०७४/केपी ओली नेतृत्वको सरकारले देउवा सरकारको समयमा भएका निर्णय उल्टाएपछि आफ्नो धारणा सार्वजनिक नेपाली काँग्रेसले पत्रकार सम्मेलन गर्न लागेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दलको धारणा पत्रकार...

कांग्रेस युवा नेताहरूको उद्घोष -पाँच वर्षभित्र पहिलो पार्टी बन्ने

काठमाडौं०८फागुन०७४/प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अप्रत्यासित पराजय भोगेपछि कांग्रेसभित्र औपचारिक रूपमै पार्टी पुनःसंरचनाको बहस सुरु भएको छ । नेतृत्वका कारण पराजय भोग्नुपरेको निष्कर्षसहित सभापति शेरबहादुर देउवाको राजीनामा मागिरहेका युवा नेताले...

विप्लवद्वारा भाेली ८ गते नेपाल बन्दको घोषणा विज्ञप्तिसहित

काठमाडौं ७ फागुन०७४/ शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपा (विप्लवद्वारा ) यही ८ गते मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । विराटनगरबाट पार्टीका...

प्रदेश नं ४ को उपसभामुखमा शर्मा निर्वाचित

पोखरा, ६ फागुन०७४/ प्रदेश नं ४ प्रदेशसभा निर्वाचनबाट उपसभामुख पदमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य सिर्जना शर्मा निर्वाचित हुनुभएको छ । पोखराको नदीपुरस्थित प्रदेशसभा हलमा भएको आजको बैठकबाट नवनिर्वाचित उपसभामुख सिर्जना...

एक साताभित्र पार्टी एकीकरणः नेता नेपाल

गौर, रौतहट, ६ फागुन ०७४/ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक साताभित्रमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकीकरण हुने बताउनुभएको छ । रौतहटको गौरमा आज प्रतिनिधिसभा र...