देउवाले भने- ‘यो सरकारले जथाभाबी गर्न थाल्यो’

काठमाडौँ २२फागुन २०७४/कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्व सरकारविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् । निर्वाचित भएलगत्तै बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले प्रधानमन्त्रीको...

 स्थानीय तहको तलब तोकियो : कसको कति ?

काठमाण्डाै २२फागुन०७४/सोमबार बसेको मन्त्रिपरिषदको तेस्रो बैठकले प्रदेशको आर्थिक कार्यविधि र स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐन स्वीकृत गरेको छ । ती ऐन छलफलका लागि आगामी संसद् बैठकमा लैजाने निर्णय गरेको...

कांग्रेसमा  देउवा संसदीय दलको नेतामा निर्वाचित ,उपनेतामा गच्छदार चयन

काठमाडौं २१फागुन ०७४/नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । अब उनी...

संसदीय दलको नेता छान्न मतदान जारी

काठमाडौँ, २१ फागुन०७४/ नेपाली काँग्रेस संसदीय दलको नेता छान्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अहिले मतदान जारी छ । मतदान आज बिहान १० बजेदेखि शुरु भएको हो । उक्त निर्वाचनमा सभापति...

पार्टी एकतामा कुनै धोका नहुनेः प्रधानमन्त्री ओली

काठमाडौँ, २१ फागुन ०७४/ प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट गर्नुभएको छ । झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक...

कांग्रेस संसदीय दलमा देउवा र सिंहको उम्मेदवारी

काठमाडौं २० फागुन २०७४/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आइतबार उम्मेदवारी मनोनयन भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी दर्ता भएको हो...

राजा अाउ देश बचाउ भन्दै ज्ञानेन्द्रलार्इ भब्य स्वागत

बिर्तामोड२०फागुन०७४/ पूर्व राजा ज्ञानेन्द्र शाह तीन साता लामो बसाइका लागि आज झापा आइपुगेका छन्। अपरान्ह श्री एयरलाइन्सको विमानबाट उनी झापा आइपुगेका हुन्। उनको झापा भ्रमण अनौपचारिक भएको बताइएको छ। उनी...

सुरक्षा निकायको चुस्त परिचालन आवश्यकःगृहमन्त्री थापा

काठमाडौँ, २० फागुन०७४/गृहमन्त्री रामबहादुर थापाले मुलुकको सुरक्षा अवस्था विशिष्ट मोडमा रहेको भन्दै यस घडीमा सुरक्षा निकायको चुस्त परिचालन अत्यन्तै महत्वपूर्ण हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ...

एमाले र माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठक आज बस्ने

काठमाडौं,१९ फागुन०७४/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठक आज बस्ने भएको छ ।पार्टी एकताको अन्तिम तयारीमा रहेका दुवै दलले संसदीय गतिविधिमा एकरुपता दिनेबारे प्रशिक्षण दिन संयुक्त...

अभियुक्त कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीको शपथ होला ?

काठमाडौं१९फागुन०७४/ कैलाली टीकापुर घटनाका अभियुक्त कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई पनि प्रतिनिधिसभाका अरू सदस्यसँगै शपथ गराउन राजपा नेपालले संसद् सचिवालयसमक्ष माग गरेको छ । सचिवालयले आयोजना...