अब विकासको मूल फुटाउँछौं: नवराज सिलवाल

ललितपुर११चैत०७४/  ललितपुर क्षेत्र १ बाट विजयी सांसद नवराज सिलवाले अब देश विकासको मूल फुटाएर सरकार अगाडि बढ्ने बताउनु भएको छ । ललितपुर क्षेत्र नम्बर १ को दुर्गम भेग मुलपानीमा खानेपानी...

‘ओलीको भारत भ्रमणअघि नै दुई पार्टी एकता’

काठमाडौं१०चैतइ७४/नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणअघि नै पार्टी एकता हुनुपर्नेमा जोड दिएको छ । माओवादी केन्द्रको शनिबार बसेको हेडक्वार्रटर बैठकले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै...

बालकृष्ण ढुंगेकी जेठी छोरी विनिताको प्रश्न -वाम सरकार हुँदा पनि मेरो बाबा जेल बस्नुपर्ने ?

काठमाण्डाै०९चैत०७४/‘आज पनि सोध्न मन लाग्छ, बालकृष्ण ढुंगेल जेल बस्नुपर्ने तर अरू छाती चौडा गरेर घुम्ने, यो कस्तो गणतन्त्र हो ?’ उनको प्रश्न त्यतिमै रोकिएन, ‘देशमा कम्युनिस्टको सरकार छ । गणतन्त्र...

अध्यक्ष दाहालले भने, ‘हल्लाको भरमा तीन नम्बर प्रदेशको राजधानी सदैन’

मकवनपुर०८चैत०७४/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हल्लाको भरमा तीन नम्बर प्रदेशको राजधानी नसर्ने बताउनु भएको छ । हेटौंडामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले तीन नम्बर प्रदेशको नामाकरण र...

नेकपा( माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव छैनःडा भट्टराई

चितवन, ७ चैत ०७४/ नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेकपा( माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टी एकता र...

काँग्रेस बलियो बनाउन म उपसभाति हुनुपर्छ : गच्छदार

धुलिखेल, ७ चैत ०७४/ नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताउनुभएको छ । स्व गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति...

गिरिजा हामी सबैको अभिभावकःअध्यक्ष दाहाल

काठमाडौंँ ७ चैत०७४/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताउनुभएको छ । आज गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा...

गाउँपालिकामा अनिश्चितकालीन तालबन्दी

रुकुम, ६ चैत०७४/ रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा तालबन्दी गरिएको छ । सानीभेरी गाउँ कार्यपालिकाको कार्यालय सार्ने निर्णय विरोध गर्दै यहाँका स्थानीयवासीले सानीभेरी गाउँपालिमा आजबाट तालबन्दी गरेका छन् । गाउँ कार्यपालिकाको...

टीकापुर घटनाका पीडित भन्छन् – अबोध बालकको हत्या कसरी राजनीतिक ?

काठमाडौँ६,चैत्र २०७४/ रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपद ग्रहण र रिहा गर्ने तयारी भईरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् । अपारधिक मुद्धालाई राजनीतिक नबानाउन उनीहरुले सरकारसँग...

उपराष्ट्रपतिमा पुनलाई निर्विरोध निर्वाचित भएको घोषणा हुदै 

काठमाडौं ४चैत०७४/ आज नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन आयोगले गर्दैछ । उपराष्ट्रपति पदका लागि पुनको मात्र उम्मेदवारी परेको हुदाँ उनी निर्विरोध उपराष्ट्रपति भएका हुन् । शनिबार उम्मेदवारी...